भारतले सार्वजनिक गरेको नक्सा सच्याइनुपर्छः प्रचण्ड
नाकाबन्दीको कडा विरोध गरेका प्रम ओली भारतले सीमा मिच्दा माैन किन ?
काठमाडाैं । नेपाल भारत सीमा विवाद भएको लामो समय भएपनि भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी लगायतका क्षेत्रहरु भारतको नक्सामा पारेपछि आम रुपमा नागरिक आक्रोसित बनेका छन् ।
सर्वसाधारण जनताले ‘गो ब्याक इण्डिया’ भन्दै विरोध सुरु गरेपनि नेपाल सरकारले यसबारे आधिकारीक रुपमा धारण सार्वजनिक गर्न सकेको छैन् ।
भारतीय हस्तक्षेपकाविरुद्ध डटेर लड्न नागरिकहरु तयार भएको भन्दै विभिन्न माध्यमबाट आक्रोस व्यक्त गरिरहँदा भने नेपाल कम्युनिष्ट पार्टी (नेकफा)का अध्यक्ष प्रचण्डले दाङमा आयोजित एक कार्यक्रममा भारतले गरेको निर्णय सच्याउन पहल गर्ने जनाएका छन् ।
सरकारले भने आधिकारीक धारण सार्वजनिक नगर्दा नाकाबन्दीको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको राष्ट्रवादको कुरा समेत झिक्न थालिएको छ ।
प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीकोबारेमा खुलेर विरोध मात्रै गरेनन् । नाकाबन्दी अन्त्य नगरेसम्म भारत भ्रमणसमेत नगर्ने भनेर सार्वजनिक रुपमै बोलेपछि नेकपालाई निर्वाचनमा सहज जीत निकाल्न सजिलो भएको थियो ।
नेपाली कांग्रेसले भारतीय नाकाबन्दीकोबारेमा बोल्न नसक्दा ठूलो हार बेहोरेको निष्कर्ष निकालेपनि सीमा मिचिँदा समेत कांग्रेसको आधिकरीक धारण सार्वजनिक हुन सकेको छैन् ।
तर, नेकपाका अध्यक्ष प्रचण्डले भने भारतले सार्वजनिक गरेको सीमाना अमान्य रहेको भन्दै सच्याइनुपर्ने धारणा सार्वजनिक गरेका हुन् । तर, राष्ट्रवादी छवी बनाएका प्रधानमन्त्री ओलीले यसबारे नबोल्दा नागरिक स्तरमा भने आक्रोस बढ्दै गएको छ ।
भारतले सार्वजनिक गरेको उसको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको हो । करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












