एमसिसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध छैन, दुवै विषयलाई मिसाएर भ्रम सिर्जना नगराैँ: मन्त्री बाँस्कोटा
‘कसैले चाहेर एमसिसी रोकिँदैन’
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोद हुन कसैले रोक्न नसक्ने बताएका छन्।
बुधबार बिहान प्रेस संगठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोक बिना पास हुन्छ एमसिसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध छैन।
उनले यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना नगर्न पनि आग्रह गरे। यदि एमसीसीबारे कसैलाई भ्रम भए त्यसबारे छलफल गर्न तयार रहेको प्रष्ट्याए। दाबीसमेत गरेका छन्।
उनले भने, ‘कसैले चाहेर पनि अब एमसिसी फेल हुँदैन, सरकारले संसदमा पेश गर्छ सिधै पास हुन्छ।’ उनले एमसिसी निश्चित मापदण्ड पूरा गरेपछि मात्र लागूहुने भएकोले एमसिसीलाई राजनीतिक मुद्दा बनाउन नहुने आग्रह गरे।
‘यसका केही आधारहरु तयार गरिएछन्। सुशाशन, मानव अधिकार, प्रजातन्त्रिक मुलुकमा मात्र यो परियोजना दिइन्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘मलाई लाग्छ दक्षिण एसियमा श्रीलंका र नेपालले मात्र पाएका छन्। संसारका १०–१५ वटा देशले मात्रै पाएका छन्।’ नेपाललेसन् २०११ को डिसेम्बरमा उक्त मापदण्ड पूरा गरेको उनको भनाइ छ।
मन्त्री बाँस्कोटाले एमसिसी र ‘इन्डो प्यासिफिक’बीच कुनै अन्तरसम्बन्ध नरहेको जिकिर गरे। उनले यी दुवै विषयलाई मिसाएर विवाद गरेर भ्रम सिर्जना नगर्न पनि आग्रह गरे। यदि एमसीसीबारे कसैलाई भ्रम भए त्यसबारे छलफल गर्न तयार रहेको प्रष्ट्याए।
Comments
अरु समाचार
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...












