कोरोना बीमाको पहिलो दाबी नेको इन्स्योरेन्सद्वारा भुक्तानी, गुल्मीका संक्रमितले पाए एक लाख
काठमाडौं ।नेको इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो बीमा कम्पनी बनेको छ ।
बीमा समितिले बैशाख ७ गते जारी गरेको बीमालेख अन्तर्गत करिब ५० दिनपछि पहिलोपटक दाबी परेको हो ।
कृषि विकास बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएपछि नेको इन्स्योरेन्सले एक लाख रुपैया भुक्तानी गरेको छ ।
शुक्रबार एक अनौपचारिक कार्यक्रमकाबीच नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र नेपाल बीमक संघको अध्यक्ष दिप प्रकाश पाण्डेले कृषि विकास बैंकका नायव महाप्रबन्धक दिर्घ बहादुर अर्याललाई एक लाखको चेक हस्तान्तरण गरेका छन् ।
नेको इन्स्योरेन्सले समयमै दाबी भुक्तानी गरेर अन्य कम्पनीको तुलनामा नेको इन्स्योरेन्स अब्बल सावित भएको छ ।यसले आम जनतामा बीमा प्रतिको विश्वासलाई समेत बढाएको छ ।
नेको इन्स्योरेन्स नेपालको बीमा क्षेत्रमा अलि फरक ढंगले संचालन भएको छ ।प्रक्रिया पुर्याएर आउनेलाई नेको इन्स्योरेन्सले दाबी भुक्तानीमा सधै सहज रुपमा सेवा दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको भनाइ छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












