प्रवक्ता श्रेष्ठलाई प्रेस संगठन इञ्चार्ज गौतमको प्रश्नः प्रवक्ता ज्यू ,को हो नैतिक ? के हो नैतिकता ?
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा प्रेस संगठन नेपालका इञ्चार्ज राजेन्द्र गौतमले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग तीन बिषयमा सार्वजनिक रुपमा जवाफ माग गरेका छन ।
नेता गौतमले श्रेष्ठसँग ब्यक्तिगत नभई पार्टीको विधि पद्दती र विधानले गरेको व्यवस्थाका तीन बिषय उठान गरी प्रवक्तासंग जवाफ मागेका हुन।
को हो नैतिक ? के हो नैतिकता ? भन्दै नेता गौतमले नेकपाको अन्तरिम बिधानमा भएको ब्यवस्था, राजनीतिक प्रतिवेदनको निश्कर्ष र संबिधानलाई आधार बनाएर प्रवक्ता श्रेष्ठसँग सार्वजनिक रुपमा जवाफ माग गर्नुभएको छ ।
यस्तो छ नेता गौतमको प्रश्न
प्रवक्ता नारायणकाजी श्रेष्ठसंग पार्टी धारणा प्रष्ट गर्न माग
को हो नैतिक ? के हो नैतिकता ?
१. नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा) संविधानको सर्वोच्चता, विधिको शासन …..आधुनिक लोकतन्त्रका विश्वव्यापी मुल्य मान्यतामा प्रतिवद्व छ। (अन्तरिम विधान २०७५,पेज ५,प्यारा दोस्रो) ।
२. विचार र कार्यक्रमका आधारमा ……विधिको शासन, शक्तिको पृथकिकरण जस्ता विषयहरु यसका अभिन्न अंग हुनेछन। (राजनीतिक प्रतिवेदन पेज २० (प्यारा दोस्रो) ।
३. नेपालको संविधान भाग ७,धारा ७८ को (४) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भएपनि तत्काल कायम गरेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) वमोजिम मन्त्रिपरिषदमा नियुक्तिका लागि योग्य हुने छैन भनी प्रस्ट लेखिएको छ। त्यसकारण त्यस्तो व्यक्ति राष्ट्रियसभामा जान र मन्त्री वन्न मिल्छ कि मिल्दैन ? प्रवक्ताज्यू, पार्टीको धारणा प्रष्ट पारी दिन माग गर्दछु।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












