मौसम प्रतिकुलता कारण प्रधानमन्त्री ओली सवार हेलिकोप्टर ल्याण्ड भएन…
काठमाडाैँ । इलाम आउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा हेलिकोप्टर ल्याण्ड नभएपछि स्थानीयहरू निराश बनेका छन्।
बिहानैदेखि नेपाल भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा प्रधानमन्त्री ओली आउने भएपछि सयौको संख्यामा स्थानीयबासिन्दा र कार्यकता भेला भएका थिए। प्रधानमन्त्रीको सुरक्षाको चारवटै सुरक्षा निकायको टोली हिजोबाट नै कार्यक्रमस्थलमा परिचालित थिए।
ताप्लेजुङमा कार्यक्रम सकेर प्रधानमन्त्री २ बजे सिमा निरीक्षणको लागि माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सिमानामा पर्ने जौबारीको लागि आइपुग्ने समयसिमा तय थियो। मंसिर ५ र ७ गते २ पटक समय रद्ध भएर आजका लागि तय भएको कार्यक्रममा समेत ओली जौबारी आइपुगेनन्। अपराहन्न साढे १ बजे ताप्लेजुङको घुन्सा र ओलाङचुङगोलाको कार्यक्रम सकेर प्रधानमन्त्री चढेको हेलिकप्टर इलाम तर्फ उडेको थियो।
तर, मौसम प्रतिकुल बनेपछि प्रधानमन्त्री चढेको हेलिकप्टर जौवारी आइनपुगी विराटनगरमा ल्याण्ड भयो। ५ घन्टा भन्दा लामो सयम प्रतीक्षा गरेका स्थानीयबासिन्दा, कार्यकता र पत्रकार त्यसै फर्कनुपरेको छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












