नवनिर्वाचित राष्ट्रपति बाइडेनले आगामी हप्ता कोरोनाको खोप लगाउने
एजेन्सि । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोड बाइडनले आगामी हप्ता कोरोना विरुद्धको भ्याक्सिन (खोप) लगाउने भएका छन्।
अमेरिकी अधिकारीका अनुसार नागरिकलाई थप आत्मविश्वास प्राप्त मिलोस भन्नका लागि उनले खोप लगाउन लागेको रोयटर्सले उल्लेख गरेको छ।
उपराष्ट्रपति माइक पेन्सले शुक्रबार खोप लगाउने ह्वाइट हाउसले बताएको छ। दुवैले खोप सुरक्षित रहेको भन्न विश्वास दिलाउनलाई खोप लगाउन लागेका हुन्। कोरोनाविरुद्धको खोप आगामी वर्ष सार्वजनिक रुपमा सबैले पाउने छन्।
बाइडेनले खोपको लागि आवश्यकता भन्दा अगाडि बढन नचाहेको प्रस्ट पारेका छन्। ‘अमेरिकी नागरिकलाई अहिले भइरहेको प्रदर्शन सुरक्षित छ भनेर भन्न चाहन्छौ,’ नवनिर्वाचित राष्ट्रपति बाइडेनले बुधबारको कार्यक्रममा भने।
७८ वर्षीय बाइडेन कोरोना संक्रमणको उच्च जोखिममा रहेको पनि रोयटर्सले उल्लेख गरेको छ। अमेरिकामा गत साेमबारदेखि कोरोनाको खोप लगाउन सुरु गरेकाे छ।
Comments
अरु समाचार
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...











