वामदेवको पार्टी एकता समिति घोषणा हुँदै
काठमाडाैँ । नेकपामा लगभग विभाजनको औपचारिक घोषणाको अवस्था मात्र बाँकी रहेको स्थिति देखिँदा पनि उपाध्यक्ष वामदेव गौतमले भने आफूलाई आजसम्म न बालुवाटार,न खुमलटारको कित्तामा राख्नुभएको छ ।
उहाँले किन स्पष्ट कित्ता नसमाउनु भएको होला भनेर जिज्ञासा राख्दा गौतम निकट एकजना नेता भन्छन् ‘उहाँ पार्टी एकता अभियानमा सक्रिय हुनुभएको छ । अहिले त्यहि अभियान चलाउनु भएकोले हुनसक्छ ।’
कानुनले दुई वटा दल मिलेको (एकीकरण भएको) पाँच वर्षसम्म विघटन हुन पाईंदैन भनेको छ ।
पार्टी एकता अभियान सञ्चालन गर्नुपर्नाको कारण खुलाउँदै ती नेताले भने ‘कानुनले नेकपालाई फुट्न दिँदैन । जतिसुकै बुर्रबुर्र गरेपनि बालुवाटार र खुमलटारको चाहना र प्रयास सफल हुँदैन । त्यसैले पार्टी फुटाउन चाहनेहरूको अभियान व्यवहारमा उत्रिँदैन ।’ उनका अनुसार कानुनले दुई वटा दल मिलेको (एकीकरण भएको) पाँच वर्षसम्म विघटन हुन पाईंदैन भनेको छ ।
पाँच वर्षसम्म दल विभाजन गर्न नपाइने कानुनी व्यवस्थालाई टेकेर नै नेकपालाई अझैपनि एकीकृत बनाइराख्ने अभियानमा गौतम र केही कमरेड कम्मर कसेर लागेको बताइन्छ । अरुले माने पनि नमाने पनि एकता समिति अभियान यो साताभित्रै घोषणा गर्ने स्रोतले दाबी गरेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












