पुराना कम्युनिष्ट नेताहरुलाई साक्षी राखेर नेपालले भने : पार्टी विग्रहको जिम्मेवार केपी ओली हो
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले घरमा गम्भीरस्थित सिर्जना भएको बताएका छन्।
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दा नै पार्टीमा विग्रह सुरु गरेको आरोप लगाए।
पुराना कम्युनिष्ट नेता सिद्धिलाल श्रेष्ठ लगायतका नेतालाई साक्षी राखेर माधव नेपालले पुराना नेताहरु राधाकृष्ण मैनाली, मुकुन्द न्यौपाने लगायतले ओलीका बारेको व्यवहार र कार्यशैलीबारे सुनाउन सक्ने बताए।
‘अहिले वितण्डाको जिम्मेवार एमाले अध्यक्ष रहेका ओली हुन्। उहाँले गरेका वितण्डाहरुको बारेमा हामीसँग एक भारी प्रमाण छ ।’
भेलालाई सम्बोधन गर्दै आफूहरुले समातेको बाटो सहि दिशा तर्फ अघि बढेको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘गुट भेला’ नगर्न चेतावनी दिँदा दिँदै आयोजना गरिएको सभामा उनले आफूहरु ध्वंस गर्नका लागि होइन निर्माण गर्नका लागि अघि बढेको बताए।
मार्क्सवाद र कम्युनिष्ट आन्दोलनका प्रणेताहरुबाट प्रतिक्रियावादीविरुद्ध लड्न कार्यकर्ताहरुले प्रेरणा लिनुर्ने उनले बताए।
कम्युनिष्ट पार्टी विचार , दर्शन र सिद्धान्तका साथ अघि बढ्नुपर्ने भन्दै उनले विचार शून्य भएकाले कम्युनिष्ट पार्टी बनाउन नसक्ने समेत बताए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












