अनेरास्ववियुको समानान्तर कमिटी घोषणा, अध्यक्षमा सुदेश पराजुली
काठमाडौं । नेकपा एमालेको असन्तुष्ट पक्षले पार्टी निकट विद्यार्थी संगठनको समानान्तर कमिटी घोषणा गरेको छ ।
झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले पार्टीभित्र जारी अन्तरसंघर्षकै क्रममा अनेरास्ववियुको समानान्तर कमिटी घोषणा गरेको हो ।
उक्त संगठनको राष्ट्रिय कार्यकर्ता भेलामार्फत सुदेश पराजुलीको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको छ । समानान्तर कमिटीमा अध्यक्ष, सहअध्यक्ष, महासचिव, कोषाध्यक्ष, ८ जना उपाध्यक्ष तथा ३७ जना सचिव छन् ।
यस्तो छ अनेरास्ववियुको समानान्तर कमिटी
अध्यक्षः सुदेश पराजुली
सहअध्यक्षः वसिम आलम
महासचिवः आरती लामा
कोषाध्यक्षः दिपेश प्रसाई
उपाध्यक्षः यसु लामा
उपाध्यक्षः हिरेन्द्र शाही
उपाध्यक्षः लोकेश निरौला
उपाध्यक्षः माधव पन्थ
उपाध्यक्षः केशरी रेग्मी
उपाध्यक्षः सुदिप शर्मा
उपाध्यक्षः युवराज कुँवर
उपाध्यक्षः कल्पना थापा
सचिवः मिलन राई
सचिवः एकराज दाहाल
सचिवः प्रकाश श्रेष्ठ
सचिवः दीपक फुयाल
सचिवः रवि राय
सचिवः प्रतिक्षा कार्की
सचिवः भुपेन्द्र शाह
सचिवः अशोक थापा
सचिवः तपेन्द्र शाही
सचिवः ऐन विक्रम कुँवर
सचिवः कल्याण दाहाल
सचिवः नरेश न्यौपाने
सचिवः भुपेन्द्र शाही
सचिवः सञ्जय लामा
सचिवः दुर्गा जोशी
सचिवः गणेशसिंह ऐरी
सचिवः भिष्मराज सुवेदी
सचिवः डम्बर सिंह
सचिवः जङ्ग विक
सचिवः दिपक विष्ट
सचिवः दिनेश लो
सचिवः डा. निश्चल गुप्ता
सचिवः लायक चौधरी
सचिवः निशा चापागाईँ
सचिवः हरिस खड्का
सचिवः देवीनन्द मण्डल
सचिवः राजकिशोर यादव
सचिवः राजन शर्मा पराजुली
सचिवः महेश श्रेष्ठ
सचिवः प्रदीप थापा
सचिवः राजु थामसाङ
सचिवः किशोर टण्डन
सचिवः दिपेश बराल
सचिवः लक्ष्मी केसी
सचिवः राजकुमार विक
सचिवः राजेन्द्र कुँवर
सचिवः भेषनाथ चापागाईँ
केन्द्रीय अनुशासन आयोग अध्यक्षः शंकर गौतम
केन्द्रीय लेखा आयोग अध्यक्षः उत्तर खड्का
केन्द्रीय निर्वाचन आयोग अध्यक्षः रमेश बराल
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












