सावधानी नपनाए फेरि लकडाउन गर्नुपर्ने स्थिति आउनसक्छ : प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बृद्धि हुँदै गए बाध्य भएर फेरि लडकडाउन गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको भयावह स्थिति आउन नदिन सबैलाई सचेत हुन आग्रह गरका हुन् ।
‘बाध्य भएर ठप्प पार्नुपर्ने स्थिति आउनसक्छ, सावधानी नअपनाए । मास्क लगाउने, हात धुने हो । एकैचोटि लाग्ने होइन । कोरोना नाकमा गएर बस्ने हो । तातोपानीको स्याकस्याक सुकसुक गरौँ । बाहिर नखाऊँ ।’
उनले पहिलो कार्यकालमा आफूलाई अलिकति पनि काम गर्न नदिएको बताए । राष्ट्र निर्माणको गति बढाउँदै गर्दा स्टेरिङ खोस्ने, ब्रेकमा लगाएर एक्सिलेटर दबाउन नदिएने काम भएको पनि उनले बताए । अहिले अवरोध पञ्छाएर अघि बढेको उनको भनाइ छ ।
‘पहिलो कार्यकालमा अलिकति काम गर्न खोजेका थिएँ, जबरजस्ती ब्रेक लगाउन खोजियो, राष्ट्र निर्माणको गति अघि बढाउँदै गर्दा कहिले स्टेयरिङ खोस्ने, कहिले ब्रेकमा दुइटा खुट्टा हाल्ने, एक्सिलेटर दबाउन नदिने गरियो, के गर्नु दुइटा पाइलट राखियो, अब पन्छाएर अघि बढिएकोछ’ उनले भने ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...
-
किन बोलाए रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक ?
काठमाडौं । संसद्मा विपक्षी दलहरूले प्रधानमन्त्री र सभामुख समेतका भूमिकामाथि प्रश्न गर्दै निरन्तर बैठकहरू अवरोध जारी राखेपछि रास्वपाका सभापति रवि...
-
पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझायो प्रतिवेदन
काठमाण्डौ । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले...
-
परराष्ट्रमन्त्री खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदै छन्।परराष्ट्र मन्त्रालयले बिहीबार एक वक्तव्य जारी गर्दै...
-
सुशासन स्थापना गर्न सरकारले गर्ने कानुनसम्मत प्रयासमा साथ दिनेछौं: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा नेपाली कांग्रेसको...












