प्रदीप नेपाल भन्छन्– म माधव नेपालको मान्छे हुँ
काठमाडाैँ । नेकपा एमालेका नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीसँग वैधानिक विद्रोह गरेर माधव नेपालले बुधबार नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा प्रदीपको नाम समेत केन्द्रीय सदस्यमा राखिएको छ । तर, माधवको पार्टीमा प्रदीपको नाम राखेपछि ओली पक्षले प्रदीपले एमाले नछोडेको दावी गर्दै आएको छ ।
पार्टी फुट्दा तानातानमा परेका नेता नेपालले बिहीबार आफ्नो फेसबुक पेजमा आफु माधव नेपालको मान्छे भएको र आफ्नो कुनै कमिटी नभएकाले ६ बर्षदेखि कमिटी विहीन अवस्थामा रहेको प्रस्ट पारेका छन् ।
‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन । ६ बर्षदेखि म कमिटी विहीन अवस्थामा छु’ प्रदीपले सामाजिक सञ्जालमा भनेका छन् ।
यता, माधव नेपालको पार्टीमा केन्द्रीय सदस्यका रुपमा रहेका कृष्ण खनाल र भानुभक्त जैसीले भने बुधबार नै आफुहरु ओली पक्षमै रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्ट पारिसकेका छन् ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












