दोलखा कांग्रेसको क्षेत्रीय प्रदेश सचिवमा युवा नेता शेर्पाको उमेद्वारी
दोलखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा दोलखा जिल्ला क्षेत्रीय प्रदेश `क´ सचिवमा लोकप्रिय युवा नेता नोर्बु शेर्पा मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेस दोलखा लोकप्रिय युवा नेता नोर्बु शेर्पाले आसन्न १४ आैँ महाधिवेशनमा दोलखा जिल्ला प्रदेश क क्षेत्रीय सचिवमा उमेदवारी दिएका हुन ।
लामो राजनीतिक यात्रामा दोलखा पार्टी संगठनमा राम्रो प्रभाव छोड्न सफल युवा नेता शेर्पा भद्र र शालिन स्वभावका नेता हुन ।
पार्टी संगठन भित्रको चुरो बुझेका युवा नेता शेर्पा नेपाल लेखापढि कानुन व्यवसायी संघको महाधिबेशन प्रतिनिधि समेत हुन ।
सानै उमेरदेखी राजनिति सक्रिय शेर्पा नेपाल विद्यार्थी संघ हुदै तरुण दलमा समेत आवद्ध रहेर काम गरेको लामो अनुभव बटुलेका छन ।
नेता शेर्पा अधिवक्ताको समेत तयारी गरिरहेका छन ।
शेर्पाले न्युज नेपालसंग भनेः सचिव भएर जिल्ला पार्टी संगठनलाई एक ठाँउमा उभ्याएर स्थानीय तह, प्रदेश र संघको चुनाव कांग्रेसको पोल्टामा पार्ने छु र पार्टीलाई विधि पद्धतिमा ढाल्नु मेरो पहिलो प्राथमिकता रहने छ ।
शेर्पाले आफूलाई मतदान गरी विजय गराउन सम्पुर्ण प्रतिनिधिलाई आह्वान समेत गरे ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












