यी हुन्, एमालेका निर्वाचित केन्द्रीय सदस्य
काठमाडाैँ । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा देवी ज्ञवालीले सर्वाधिक मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। खुलाबाट उम्मेदवारी दिएका ज्ञवालीले १ हजार ८ सय ७७ मत ल्याएका थिए। ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले भूमि आयोगको अध्यक्ष बनाएको थियो। उनीपछि दोस्रो धेरै मत ल्याएर ठाकुर गैरे निर्वाचित भए।
गैरे अनेरास्ववियुका पूर्वअध्यक्ष हुन्। उनले १ हजार ८ सय ३२ मत प्राप्त गरे। खुला केन्द्रीय सदस्यमा ८४ जना निर्वाचित भएका छन्। यी हुन्, निर्वाचित केन्द्रीय सदस्यहरू :
खुला केन्द्रीय सदस्य
अग्नि खरेल १७८४
अच्युत मैनाली १७६३
अरुण नेपाल १७८४
कपिलदेव पोखरेल १५७७
कमल चौलागाई १७४०
कर्णबहादुर थापा १७०५
काशीनाथ अधिकारी १८०६
किरण गुरुङ १८११
किरण पौडेल १६४४
किशोरविक्रम मल्ल १७८७
कुमार दसौंदी १६५०
कृष्णगोपाल श्रेष्ठ १७४५
कृष्णप्रसाद दाहाल १७११
कृष्णप्रसाद पौडेल १६७७
कृष्णबहादुर थापा १७२६
खगराज अधिकारी १७९७
खड्गबहादुर खड्का १५८८
खिमलाल भट्टराई १७६९
गणेश पहाडी १७८१
गणेश ठगुन्ना १७३५
गिरिधारीलाल न्यौपाने १६२९
गुरु बराल १७३०
गोकुल बास्कोटा १७१२
गोरखबहादुर बोगटी १७५०
गोविन्द थापा १६०८
घनश्याम पाण्डे १७२७
घनश्याम भुसाल १२६५
चेतनारायण आचार्य १६५०
चन्द्रबहादुर खड्का १६६२
जगन्नाथ थपलिया १७१६
जीवन घिमिरे १७२२
झपट रावल १७२५
ठाकुर गैरे १८३२
राजन भट्टराई १७५९
दधिराम न्यौपाने १६४१
दयालबहादुर शाही १७१५
दल रावल १६७२
दिवाकर देवकोटा १६२७
देवराज घिमिरे १७५२
देवी ज्ञवाली १८७७
देवेन्द्र दाहाल १७०३
नरबहादुर धामी १७१८
नवराज रावत १७०४
नारायण सिलवाल १६४४
निर्मल भट्टराई १४८०
पठानसिंह बोहरा १६४४
परशुराम मेघी गुरुङ १७८३
पार्वत गुरुङ १७९७
पुरुषोत्तम पौडेल १८०६
प्रकाश शाह १७१४
बलराम अधिकारी १६९०
बालकृष्ण ढुंगेल १६६६
भानुभक्त ढकाल १७९९
भीम आचार्य १३९३
भीम कार्की १५९२
भीम रावल ९०४
मणि थापा १६९१
मनोजजंग थापा १५४२
महेश बस्नेत १७२५
माधव अर्याल १६६९
यज्ञराज सुनुवार १७५२
यमलाल कँडेल १७२०
रघुजी पन्त १७२५
रविन कोइराला १६०४
रवीन्द्र अधिकारी १६९६
राजबहादुर बुढा १६००
राम राना १५४६
राजीव पहारी १६३६
रामशरण बस्नेत १५९३
रामेश्वर फुयाँल १६९६
राजेन्द्र गौतम १६३९
रोमनाथ ओली १५२७
लक्ष्मणराज ज्ञवाली १५४९
लक्ष्मी पोखरेल १४६३
विनोद ढकाल १५६१
शिवराज सुवेदी १४११
शेरबहादुर तामाङ १७१०
शेरधन राई १६५६
श्रीप्रसाद जगेबु १३४४
सन्जीव झा १२६८
सूर्य ढकाल १४२३
सूर्य थापा १४८५
सोम मिश्र १४९४
हिक्मत कार्की १५८९
खुला महिला (निर्विरोध)
१. अम्बिका थापा
२. इन्दु कडरिया
३. उषाकिरण तिम्सिना
४. श्रीमाया थकाली
५. कोमल वली
६. गीता अधिकारी
७. गोमादेवी आचार्य
८. गौरीकुमारी वली
९. जानुका सिम्खडा
१०. टुका हमाल
११. डा. शिवमाया तुम्बाहाङ्फे
१२. तुलसाकुमारी दाहाल
१३. थममाया थापा
१४. दक्षिणा शाही
१५. दीपा शर्मा
१६. नवीना लामा
१७. निरु दर्लामी कुँवर
१८. निरुदेवी पाल
१९. निर्मला देवकोटा
२०. प्रतीक्षा तिवारी
२१. प्रभा बराल
२२. बालिका गिरी
२३. विमला घिमिरे
२४. बुधनीदेवी महतो
२५. भगवती चौधरी
२६. भारती पाठक
२७. भगवती न्यौपाने
२८. मनकुमारी जिसी
२९. ममता गिरी
३०. मीना उप्रेती
३१. मैनाकुमारी भण्डारी
३२. लक्ष्मी गौतम
३३. लीलाकुमारी भण्डारी
३४. विद्या भट्टराई
३५. विना राई
३६. विन्दा ढुंगाना
३७. विन्दा पाण्डे
३८. शर्मिला कार्की
३९. शान्ता चौधरी
४०. शान्तिदेवी ढकाल
४१. शोभा ज्ञवाली
४२. सम्झना देवकोटा
४३. सकुन्तला बस्नेत
४४. सरस्वती बस्नेत
४५. सरिता न्यौपाने
४६. सीता गिरी वली
४७. सीता न्यौपाने
४८. सीता पौडेल
४९. सिर्जना काफ्ले
५०. सीताकुमारी सुन्दास
५१. सुजिता शाक्य
५२. सुनिता बराल
५३. सुशीला नेपाल
मधेसी खुला
जगदीशप्रसाद कुसियैत
रामलाल शाह
कुन्दन कुशवाहा
गंगाप्रसाद यादव
प्रमोदनारायण यादव
रामचन्द्र मण्डल
सरोजकुमार यादव
हरिनारायण महतो
प्रभु हजारा
पशुपति दयाल मिश्र
राजकुमार गुप्ता
मोतीलाल दुगड
सुशीलकुमार श्रीवास्तव
मधेसी महिला
जुलीकुमारी महतो
ज्वालाकुमारी साह
शीला यादव
कमलादेवी महतो
सरिताकुमारी गिरी(यादव)
रीतादेवी साह
जनजाति खुला
हरिबहादुर राई
हरिबहादुर राजवंशी
सीपी घर्ती
विद्यासुन्दर शाक्य
लिलबहादुर थापामगर
पासाङ शेर्पा
दावा तामाङ
दलबहादुर राना
डा. अजय क्रान्ति शाक्य
डम्बरसिं सम्बाहम्फे
टेकबहादुर बलम्पाकी
जमिन्द्रमान घले
गोकुलप्रसाद घर्तीमगर
खगेन्द्र राई
केशव स्थापित
कमलजंग राई
आइन्द्रसुन्दर नेम्बाङ
जनजाति महिला
उर्मिला थेबे
सूर्यकुमारी श्रेठ
अमृता सुब्बा
सवित्रा राना
तारादेवी राई
ईश्वरी जीएम
टासी स्याङ्बो गुरुङसेनी
जुनेलीमाया श्रेष्ठ
थारु खुला
बैजनाथ चौधरी
नरुलाल चौधरी
गौरीशंकर चौधरी
कृपाराम राना
बलवीर चौधरी
जयप्रकास थारु
थारु महिला
गंगा चौधरी सतगौंवा
मन्जुकुमारी चौधरी
मुस्लिम खुला
तैयव हुसेनमियाँ
मोहम्मद हलुवाई हारुन
सिराज अहमद फारुकी
महम्मद समिर
मुस्लिम महिला
साजिदा सिद्धिकी
उपत्यका विशेष
माधव ढुंगेल
महिला (उपत्यका विशेष)
विनाकुमारी श्रेष्ठ
सम्पर्क समन्वय
नरेन्द्र श्रेष्ठ
महिला (सम्पर्क समन्वय)
कल्पना थापा
दलित खुला
रामदयाल मण्डल
ईश्वरी रिजाल
बमबहादुर विश्वकर्मा
पुरनसिंह दयाल
गोविन्दबहादुर नेपाली
जितु गौतम दर्जी
जंगबहादुर नेपाली
रामप्रित राम
दलित महिला
शिवकुमारी गोतामे सार्की
रामरतीदेवी राम
विष्णुमाया विक
सविता रसाइली
पिछडिएको क्षेत्र
भैरवसुन्दर श्रेष्ठ
लालबहादुर थापा
मोहन बानियाँ
महिला पिछडिएको क्षेत्र
बदमिक्वारा बुढा
श्रमिक
विनोद श्रेष्ठ
रमेश बडाल
कमल गौतम
बाबुराम थापा
श्रमिक (महिला)
मन्जुकुमारी थापामगर
सीता लामा
भौगोलिक (प्रदेश १)
तिलकुमार मेन्याङबो १८०५
टंक आङ्बोहाङ १८१६
किशोर अधिकारी १७७३
बसन्तकुमार नेम्बाङ १९१०
राजेन्द्रकुमार राई १८३६
परशुराम अधिकारी १७८३
प्रदेश १ (महिला)
मेनका काफ्ले १६३४
मन्जु भण्डारी १७९०
उषाकला राई १८७५
प्रदेश २ खुला
अरविन्दकुमार साह
उपेन्द्र साह
प्रभु साह
लिलानाथ श्रेष्ठ
राजकुमार लेखी
सुमन प्याकुरेल
महिला (प्रदेश २)
कल्पनाकुमारी कटुवाल
रेखाकुमारी झा
रञ्जना सरकार
बागमती (खुला)
कृष्णकुमार राई
कैलाश ढुंगेल
खेमप्रसाद लोहनी
रामेश्वर रानामगर
आनन्दप्रसाद पोखरेल
सरेश नेपाल
महिला (बागमती)
रचना खड्का
पेम्बा लामा
पार्वती रावल
गण्डकी (खुला)
मायानाथ अधिकारी
तिलकबहादुर महत
भूपेन्द्रबहादुर थापा
इन्द्रलाल सापकोटा
टुकराज सिग्देल
जगत विश्वकर्मा
महिला (गण्डकी)
नरदेवी पुनमगर
सीमाकुमारी क्षेत्री
मीनाकुमारी गुरुङ
लुम्बिनी (खुला)
लीला गिरी
खेममान खड्का
नवीन रोक्का मगर
दिनेश पन्थी
भुमिश्वर ढकाल
हरि रिजाल
महिला (लुम्बिनी)
सरिता खनाल(भुसाल)
सावित्रा अर्याल
मेनका पोखरेल
कर्णाली (खुला)
धर्मराज रेग्मी
निरज आचार्य
गुलाबजंग शाह
विष्णु रिजाल
डम्बरबहादुर सिंह
नेशनल शाही
महिला (कर्णाली)
तीर्था गौतम
मीनासिंह रखाल
मोहनमाया ढकाल(भण्डारी)
सुदूरपश्चिम (खुला)
राजेन्द्रसिंह रावल
भैरवबहादुर सिंह
झपटबहादुर बोहोरा
नारदमुनी राना
लीलाधर भट्ट
अफिलाल ओखेडा
महिला (सुदूरपश्चिम)
कमलाकुमारी ओली १७८६
कुमारी कमला बोहरा १७३०
सन्तोष शर्मा थापा १२६९
Comments
अरु समाचार
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












