चन्द्रागिरी हिल्सले ल्यायो ‘भ्यालेनटाइन डे’ विशेष प्याकेज, केवलकारमा २५% छुट
काठमाडाैँ । चन्द्रागिरी हिल्स प्रालीले ‘भ्यालेनटाईन डे’ विशेष अफर ल्याएर आएको छ ।
‘भ्यालेनटाईन डे’ लाई विशेष बनाउने उद्देश्यका साथ चन्द्रागिरी रिसोर्टले प्याकेज सार्वजनिक गरेको छ ।
जोडी प्याकेज सार्वजनिक गरेको रिसोर्टले रु १४९९९ शुल्क तोकेको छ । काठमाडाैं उपत्यकाको दृश्यसँगै पहिलो घामको झुल्को हेर्न विशेष हुने भन्दै यस्तो योजना सार्वजनिक गरेको चन्द्रागिरी हिल्स प्रालीका महाप्रबन्धक अभिषेक विक्रम शाहले जनाए ।
न्युज नेपालसँग कुराकानी गर्दै शाहले भने, हामीले आमको ‘भ्यालेनटाइन डे’ साँच्चिकै विशेष होस भन्ने चाहेका छाैं । यसैलाई मध्यनजर गरेर सस्तो शुल्कमा गुणस्तरिय र आकर्षक सेवा दिने प्रयासमा लागेका छाैं ।
शाहले थप्दै भने: प्याकेजमा चन्द्रागिरी केबुलकार चढ्नेदेखि अनलिमिटेड ड्रिन्क्सको व्यवस्था गरेका छाैं । बिहानको ब्रेकफास्टदेखि सम्पूर्ण सुविधासहित प्याकेज ल्याइका छाैं ।भ्यालेनटाइन डेलाई चन्द्रागिरी हिल्स् रिसोर्टले अझ विशेष बनाउनेछ ।
साथै भ्यालेनटाईन्स लञ्च प्याकेज पनि ल्याएको छ । यस प्याकेजमा भ्यालेनटाइन डे विषेश लञ्च र प्राईभेट गोण्डोला राईडको व्यवस्था छ । यस प्याकेजको शुल्क रु ३००० तोकिएको छ ।
‘भ्यालेनटाइन डे’ विशेष प्याकेज अन्तरगत चन्द्रागिरी केवलकार यात्रामा समेत २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
Comments
अरु समाचार
-
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ युवा पुस्ता
काठमाडौं । इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
कञ्चनजङ्घा क्षेत्रमा २०५७ यताकै पर्यटक आगमन उच्च
काठमाडौं । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ...
-
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
काठमाडौं । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित करपुरेश्वर पार्क पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ । यहाँ बेँसीसहर नगरपालिकाले उद्यान निर्माण...
-
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
काठमाडौं । चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा...
-
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित
काठमाडौं । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी...
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
काठमाडौं। बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको...
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल...