उर्जा मन्त्री भुषाल र अष्ट्रियाका राजदूत वाइजरबिच भेटवार्ता
काठमाडाैँ । नेपालको लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गरेका छन ।
मन्त्रालयमा आज राजदूत वाइजरले मन्त्री भुसाल भेट गरेका हुन । भेटमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध सहयोगका विविधि विचार विमर्श भएक हो।
नेपाल र अष्ट्रियाबिच सन् १९५१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।उर्जामन्त्री भुसालले पाटन सग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्धारमा अष्ट्रियाले गरेको सहयोगका लागि अष्ट्रिया सरकारलाई धन्यवाद व्यक्त गरिन।
अष्ट्रियाको वातवरण, सांस्कृतिक सम्पादा , संरक्षण र खानेपानी एवं पर्यटन विकासमा अष्ट्रियाले नेपाललाई गरेको सहयोगका लागी धन्यवाद दिएकी हुन।
आगमी दिनहरुमा जलवायु परिर्वतन र वातावरणीय प्रभावका विषयमा दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिइन।
मन्त्री भुसालले सन् २०३० सम्ममा दिगो विकासका लागि हासिल गर्नुपर्ने लक्ष्य भेटाउनका लागि अष्ट्रियाका सरकारको सधै साथ रहने विश्वास राख्नु भयो। साथै मन्त्री भुषालले नेपालका लागि राजदूत नवनियुक्त राजदुतलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आउदो दिनमा दुई देशबिचको सम्बन्ध अझै मजबुत हुने विशवास व्यक्त गरिन।
राजदूत वाइजरले पनि अष्ट्रिया र नेपालबीच भौगोलिक बनावट उस्तै रहेको उल्लेख गर्दै आगमि दिनमा जलविधुत्को क्षेत्रमा सहकार्य गर्न सकिने बताए। वाइजरले आफ्नो देशमा ६० प्रतिशत जलविधुत उर्जा प्रयोग भएको र बाँकी सौर्य एवं बायोमास प्रयोग हुदै आएको जानकनरी दिइन। भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की तथा परराष्ट मन्त्रालयका अधिकारीहरुको उपस्थित थियो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












