कामु प्रन्या कार्की हरिकृष्णलाई लिएर निस्किए मानसरोवर, न्याय सेवा नै प्रभावित !
काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश र केहि न्यायाधीशका कारण न्याय प्रणाली नै खलबलिने अवस्थामा पुगेको छ ।
कामु प्रधानन्यायाधीश दिपककुमार कार्की बरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीलाई बोकेर एक हप्ते लामो मानसरोवर यात्रामा निस्किएसंगै न्याय सेवा नै प्रभावित बन्ने अवस्था सिर्जना भएको हो ।
बरियताक्रममा आफूभन्दा एकतह मात्रै तल रहेका हरिकृष्ण कार्कीसहित मानसरोवर यात्रामा निस्किएका कामु प्रधानन्यायाधीश दिपकुमारले सर्वोच्च अदालतमा सुधार आएको दाबी गरेपनि मनपरी ढंगले न्यायाधीशहरु निस्किन थालेपछि न्याय सेवा नै प्रभावित बन्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
उमेरहदका कारण सर्वोच्च अदालतबाट न्यायाधीश मिरा खड्काले अवकास पाइसकेकी छन् । भने, केहिदिनमै तेजबहादुर केसीले पनि उमेरहदका कारण अवकास पाउने भएका छन् ।
यस्तै, अर्का न्यायाधीश अहिले आनन्दमोहन भट्टराई अमेरिकामा रहेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा महाभियोगका कारण निलम्बनमा रहेका छन् । यसरी न्यायाधीशहरु कम हुँदा सर्वोच्चमा न्याय सेवा प्रभावित हुने जनाइएको छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












