बुद्धिचाल महासंघको अध्यक्षमा विदुरप्रसाद र उपाध्यक्षमा वाइसीएल नेता सुबोधराज निर्वाचित (नतिजासहित)
काठमाडौं । नेपाल बुद्धीचाल महासंघको सातौं साधारणसभाबाट विदुरप्रसाद गौतम अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौंमा रहेको होटल एलो प्यागोडा जमलमा जारी बुद्धिचाल महासंघको सातौं साधारणसभामा ३ उपाध्यक्षका लागि ५ जना र ३ खुल्ला सदस्य पदका लागि ७ जनाबीच प्रतिष्पर्धा भएको थियो । उपाध्यक्षमा धन बहादुर बोगटी, सुबोधराज सेर्पाली र नारायणदास गमाल निर्वाचित भएका हुन् । उनीहरु क्रमश ५९, ५५ र ५२ मत ल्याएर निर्वाचित भएका हुन् ।
सेर्पाली नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीएल नेपालका सह-संयोजक समेत हुन् ।
यस्तै, महासचिवमा धरमबहादुर लामा, सचिवमा मोनालिसा खम्बु, भुपेन्द्र निरौला र उमेश केसी निर्विरोध निर्वाचित भएका हुन् । भने, कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन, सहकोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित भएका हुन् ।
खुला ३ सदस्यमा कृष्णप्रसाद सिग्देल, प्रविन बहादुर भडेल र रामकिसोरसिंह पराग क्रमश ४३, ३४ र ३२ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
समावेशीबाट सदस्यमा प्रदेश १ बाट दिपेन राई, मधेश प्रदेशबाट सुरेन्द्र कुमार साह, बागमती प्रदेशबाट निरन्जन प्रजापति, महेश्वर अधिकारी, चन्द्रमणी गैरे, शक्तिराम बुढा, गोपाल प्रसाद श्रेष्ठ र महिलामा पार्वति श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











