अस्ट्रेलियामा १० करोड वर्ष पुरानो जीवाश्म,वैज्ञानिक छक्क
सिड्नी । अस्ट्रेलियाको एउटा दुर्गम स्थानमा १० करोड वर्ष पुरानो जीवको टाउको र शरीर सग्लो रहेको एउटा दुर्लभ जीवाश्म फेला परेको छ। सो अवशेष प्लिसिअसोर भनिने डाइनसोरको समकालीन समुद्री सरीसृपको हो । उक्त जीव अहिले क्वीन्सल्यान्ड रहेको स्थानमा प्राचीन कालमा अवस्थित एउटा विशाल सागरमा विचरण गर्थ्यो ।
वैज्ञानिकहरूले उक्त जीवाश्म फेला पर्नुलाई दुर्लभ भनेका छन् । उनीहरूले उक्त जीवाश्मको अध्ययनबाट थप रहस्योद्घाटन हुने अपेक्षा राखेका छन्। तिनको कछुवाको जस्तो खुट्टा र जिराफको जस्तो गर्दन हु्न्थ्यो । उक्त जीव अहिले क्वीन्सल्यान्ड भन्ने ठाउँमा अवस्थित प्राचिन सागरमा बस्थ्यो ।
छ मिटर लामो जिवाश्वमा टाउको र शरीर देखिन्छ । अष्ट्रेलियामा टाउको र शरीर भएको जीवाश्म फेला परेको यो पहिलो पटक हो । यो देखेर वैज्ञानिकह्ररु छक्क परेका छन् ।-बीबीसी
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











