बहुराष्ट्रिय कम्पनी डाबर नेपालको व्यापार बढ्दो
काठमाडौं। बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिको व्यापारिक कारोबार बढ्दै गएको छ । उक्त कम्पनीले एकैवर्ष १३ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेको छ। सन् २०२०/२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको डाबर नेपालले २०२१र२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको केयर रेटिङ्स नेपालले जनाएको छ। डाबर इन्डिया लिमिटेडको ९७।०५ प्रतिशत स्वामित्व डाबर नेपालमा छ।
डाबर, रियल, हाजमोला लगायतका लोकप्रिय एफएमसीजी प्रडक्ट डाबर नेपालले बिक्री गर्छ। डाबरले नेपालमा रियल ब्राण्डको जुस ४० वटा भेरियन्टमा बिक्री गरिरहेको छ। घरेलु तथा पर्सनल केयर सेग्मेन्टमा बाटिका ब्राण्ड निकै चर्चित छ।
डाबर नेपालले २०२१र२२ मा निर्यात पनि वृद्धि गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा निर्यात २० प्रतिशतले बढाउँदै ८ अर्ब २० करोड ५० लाख रुपैयाँ पुगेको छ। नेपालको कुल निर्यातको यो ४।१० प्रतिशत भएको रेटिङ विवरणमा उल्लेख छ। कुल बिक्रीको ५९ प्रतिशत डाबर नेपालले डाबर इन्डियालाई सामग्री निर्यात गरेर आर्जन गरेको हो।
डाबर नेपालले देशभर ३ सय भन्दा बढी वितरक तथा एक लाख रिटेलर पोइन्ट मार्फत आफ्ना उत्पादन बिक्री गर्छ। बलियो डिस्ट्रिब्युसन नेटवर्क र अनुभवी व्यवस्थापनका कारण कम्पनीको व्यापारमा वृद्धि भएको रेटिङ विवरणमा उल्लेख छ। कम्पनीको आम्दानीमा ७० प्रतिशत हिस्सा फुड सेग्मेन्टले ओगट्न सफल भएको छ। डाबर नेपालले ६ अर्ब ६० करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि केयर रेटिङ्स नेपालबाट एनपी एवान प्लस रेटिङ पुनस् पुष्टि गराएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












