‘गम्भीर विषयबाट तपाईँको ध्यान किन मोड्न खोजिँदैछ, काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्’: रवि लामिछाने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले राजनीतिको मूलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान कुन–कुन दललाई स्वीकार हुने हो स्पष्ट पार्नुपर्ने बताएका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमा लेखेर लामिछानेले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, को सन्दर्भमा ८० को दफा ६४ बुँदामा आपत्ति जनाउँदै यसमा विषयान्तर गर्न खोजेको बताएका छन् ।
यो विधेयकविरुद्ध आफूहरू सदनमा उभिएको तर त्यसदिन सदन पुरै रोकेको भए मिटर ब्याजसम्बन्धी विधेयक रोकिएको आरोप खेप्नुपर्ने उनको भनाइ छ। विधेयकमाथि छलफल त बाँकी रहँदा त्यो दिन यो दफा हटाएर मात्र टेबुल होस् भन्ने चाहेको उनले बताएका छन्।
आफूहरूप्रति मिडिया र सामाजिक सञ्जाल गरेको भन्दै उनले आपत्ति जनाएका छन्। ‘रगत उम्लिनेगरी रास्वपा र हाम्रा नेतालाई गाली गर्नुहुने देशभक्त साथीहरू तथा विज्ञप्ति, मिडिया इन्टरभ्यू र आर्टिकल ठेलिरहनु भएका विज्ञज्यूहरू; छातीमा हात राखेर भन्नुहोस्, यति बेला बहस के मा हुनु पर्थ्यो?’, उनले लेखेका छन्, ‘गम्भीर विषयबाट तपाईँको ध्यान किन मोड्न खोजिँदैछ। काग लखेट्नु अघि एक पटक कान त छाम्नुस्।’
उनले आफूहरू संसदीय अभ्यासमा नयाँ रहेकाले प्रक्रियामा कमजोरी देखिनु स्वाभाविक रहेको बताएका छन्।
हेर्नुहोस् उनको फेसबुक स्टाटस–
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












