भारतको चन्द्रयान–३ आज चन्द्रमाको सतहमा आज अवतरण हुदै
काठमाण्डौं ।भारतको चन्द्रयान–३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इश्रोले बताए अनुसार चन्द्रयान आज अवतरण हुन लागेको हो । उक्त चन्द्गमा मिसनका लागि भारतले जुलाई १४ मा अन्तरिक्ष यान पठाएको थियो ।
इश्रोका अनुसनर आज साँझ भारतको स्थानीय समयअनुसार ६ बजेर ४ मिनेटमा अवतरण हुनेछ ।
उक्त अवतरणलाई प्रत्यक्ष प्रसारण पनि गरिने छ । भने अवतरणको प्रत्यक्ष प्रसारण युटुबमा पनि हेर्न सकिने छ । इश्रोका अनुसार अवतरणको भन्दा आधा घण्टा अघि ५ बवेर २७ मिनेटदेखि लाइभ हेर्न सकिने छ ।
भारतले यस अघि पनि चन्द्र यानको परिक्षण गरेको थियो तर उक्त मिसन सफल भएको थिएन् । चन्द्रयान २ नामाकरण गरिएको उक्त चन्द्रयान भारतले सन् २०१९मा परीक्षण गरेको थियो तर अवतरण हुन सकेको थिएन ।
अहिले सम्म अमेरिका,रुस, चिनले मात्रै चन्द्रमामा अन्तरिक्ष यान पठाउन सफल भएका छन् ।यदि भारतको आजको यो मिसन अवतरण हुन सके भारत दक्षिण एसियाको पहिलो र संसारको चौथो मुलुक बन्ने छ ।
इश्रोका अनुसार यान आज ६ बजेर ४ मिनेटमा अवतरण हुने अनुमान गरिएको छ यदि प्राविधिक समस्या आए ल्यान्डिंग समयलाई अगस्ट २७ मा पुर्याइने समेत इश्रोले जनाएको छ ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...











