बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस भएको छ ।
आज(मंगलवार) दिउँसो करिब ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् ।
करिब ३/४ सेकेन्डसम्म धक्का महसुस भएको थियो ।
भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
आजको राशिफल: २०८१ साल पुष ७ गते आइतबार
मेष: नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या...
-
पाँच महिनामा बाह्रवटा गैँडा मृत भेटिए
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षको पाँच महिनामा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन्...
-
बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’
काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि...
-
आज विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक,आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन्...
-
लुटेराहरूद्वारा घरधनीको हत्या, लाखौँको लुटपाट
काठमाडौं । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन्...
-
साउदीबाट फर्किएका एक युवामा मङ्कीपक्स, सरकारले थाल्यो रोकथामको पहल
काठमाडौँ । नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि...
-
आजको राशिफल: २०८१ पुस ६ गते शनिवार
मेष गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्नेछ। समयको सदुपयोग गर्न नसकिएला। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। अप्ठ्यारा परिस्थिति सुल्झाउनमै समय...
-
भरतपुरका पाँच वटा वडा बालमैत्री
काठमाडौं । भरतपुर महानगरपालिका पाँच वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । महानगर प्रमुख रेनु दाहालले आज वडा नम्बर ६...