हार्ड रक क्याफे र नेपाल क्यान्सर अस्पतालको सहकार्यमा ‘स्तन क्यान्सर सचेतना’ कार्यक्रम
काठमाडाैँ । नेपाल क्यान्सर अस्पताल र हार्ड रक क्याफे काठमाडाैँको सहकार्यमा स्तन क्यान्सर सचेतना कार्यक्रम गरेको छ ।
बिश्व स्तन क्यासर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पताल, हार्ड रक क्याफे काठमाडाैँ र नेपाल क्यान्सर सहयाेग समुहको सहकार्यमा स्तन क्यान्सर सचेतना कार्यक्रम गरिएको हाे ।
उक्त कार्यक्रममा स्तन क्यान्सरबाट सभाइभर भएका महिला तथा पुरुषहरुले आफ्ना अनुभव सुनाएका थिए । क्यान्सर लाग्नासाथ मृत्यु भइहाल्छ भन्ने आम मान्यता मिथ्या रहेको बताउदै स्तन क्यान्सर सभाइभरहरुले यसको उपचार समयमा भए क्यान्सरलाई जित्न सकिने। बताएका थिए ।
स्तन क्यान्सरका बारेमा विश्वव्यापी रुपमा चेतना फैलाउदै आएको हार्ड रक क्याफेले आफ्ना होटल, रेष्टुरेन्ट र क्यासिनोहरुमा यसका बारेमा आफ्ना ग्राहकहरुलाई जानकारी गराउदै आएको छ ।
सोही समुहले नेपालमा पनि क्यान्सर सर्भाइभरहरुलाई सहयोग गर्दै आएको छ । सोही अवसरमा शुक्रबार दरवारमार्गस्थित हार्डरक क्याफेमा स्तन क्यान्सरका बारेमा छलफल गरिएको थियो ।
“हार्ड रकले २४ औं पिङ्कटोबर प्रचारमा विश्वभरि एकजुट र स्तन क्यान्सरबाट प्रभावितहरुलाई यसको रोक थामकालागि चनचेतना फैलाउन हार्ड रक इन्टरनेशनलका अध्यक्ष जिम एलेन आग्रह गरेको सन्देश सुनाइएको थियो ।
हार्ड रक क्याफे काठमाडौंमा, स्तन क्यान्सरले प्रभावित गरेका व्यक्तिहरूलाई समर्थन गर्न यो कार्यक्रमको आयोजना गरिएको हार्ड रक क्याफे काठमाडौका सहायक महाप्रवन्धक नारायण सुवेदीले जानकारी दिए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












