गाङछेँपो हिमाल आरोहण गर्ने पाँच आरोही ओलीद्वारा सम्मानित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाङछेँपो हिमाल आरोहीलाई सम्मान गरेका छन् ।सिन्धुपाल्चोक जिल्ला पाँचथाङ्पाल गाँउपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमकाबीच ओलीले सफल आरोही सानु शेर्पा, रविन्द्र अर्याल, अशोक शर्मा भट्ट, रामकाजी तिवारी र लालबहादुर वाइवालाई सम्मान गरेका हुन्।
सम्मानित हुने आरोही समूहले २०२२ नोभेम्बरमा गाङछेँपो हिमाल सफल आरोहण गरेको थियो । गाङछेँपो हिमाल पहिलो पटक आरोहण गर्नेहरू बुधबार सम्मानित भएको सम्मानित समूहका सदस्य अशोक शर्मा भट्टले जानकारी दिएका छन् । यही समूहले नै गाङछेँपो हिमाल आरोहण मार्ग समेत पहिचान गरेको शर्माले जनाएका छन् ।
न्यू भिजन नेपालका अध्यक्षसमेत रहेका शर्मा पर्यटकीय क्षेत्र प्रवर्द्धक हुन् । उनी विगत लामो समयदेखि पर्यटकीय क्षेत्र प्रवर्द्धन तथा प्रचारप्रसारमा क्रियाशील छन । शर्मा आबद्ध संस्था न्यू भिजन नेपालले यही माघ २१ गतेदेखि पाँच पोखरीमा योग शिविर सञ्चालन गर्दैछ । विश्वको नवौं अग्लो स्थानमा रहेको पाँचपोखरी तालको धार्मिक-पर्यटकीय महत्वलाई उजागार गर्नका लागि योग शिविर आयोजना गरिएको शर्माले जानकारी दिएका छन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...











