रूसी दार्शनिक अलेक्जेन्डर दुगिनको सभ्यतागत दृष्टिकोण
रुस सुरूदेखि पश्चिमसँग सभ्यताको युद्धमा छ। जुन युद्धलाई प्रभावकारीरूपमा सामना गर्नका लागि यी योजनाहरूको पदानुक्रमलाई ध्यानमा राख्न आवश्यक छ ।
चिन्नु वा पहिचान गर्नु उच्चतह हो :
–शत्रुको पहिचान के हो? (हामी खासमा कोसँग लडिरहेका छौं ?)
–हाम्रो स्वपहिचान के हो ?
–बाँकी सभ्यतावागत पात्रहरूको पहिचान के हो ?
हामीले यस्तो सभ्यतागत नक्साबाटै सुरु गर्नुपर्छ। पहिले नै यस स्तरमा हामी एक समस्याको सामना गर्नेछौं । शत्रुले हाम्रो आफ्नै सभ्यतामा यति गहिराइमा प्रवेश गरेको छ कि उसले आंशिक रूपमा एक ह्याकर जस्तै अर्थ र मानसिक संरचनाहरूको नियन्त्रणलाई कसको हो भनेर निर्धारण गर्न रोकेको छ। रसियामा बाहिरबाट मात्र होइन तर यहि भित्रबाट पनि शत्रुहरू गहिराइमा प्रवेश गरेका छन् । तसर्थ हामीले मानसिक क्षेत्र सफा गरेर र चेतनालाई सार्वभौमकीकरण गरेर सुरुवात गर्नुपर्छ।
यहाँ अर्को समस्या छ; तथाकथित सभ्यतागत दृष्टिकोण शत्रुले रूसी सामाजिक-मानवीय विज्ञानमा सभ्यतागत दृष्टिकोण या त गलत छ या सीमान्तकृत वा वैकल्पिक छ भनेर थोपर्न सफल भयो । तथापि हाम्रो आफ्नो सभ्यतागत दृष्टिकोणलाई अस्वीकार गर्नुको अर्थ स्वचालित रूपमा एउटा मात्र यो हो कि पश्चिमी सभ्यताको प्रतिमानको सार्वभौमिकतालाई पूर्ण मान्यता दिनु र रूसी समाजको चेतनालाई बाह्य नियन्त्रणको लागि सहमति दिनु । आज हामी जससँग युद्धमा छौं।
अर्को शब्दमा भन्ने हो भने सभ्यतागत दृष्टिकोणमाथि प्रश्न उठाउने जोकोही पनि स्वतः विदेशी एजेन्ट बन्छ-सबैभन्दा साहित्यिक भावमा । यो जानाजानी मूर्खताको कारणले हो वा जडताबाट हो भन्ने कुराले कुनै फरक पार्दैन। तर अब यो केवल एक तरिका हो र अरू केही होइन। केबल एक सभ्यतागत दृष्टिकोणले मात्र हामीलाई सार्वभौम सार्वजनिक चेतनाका बारेमा कुरा गर्न अनुमति दिन्छ। साथै यसैल सार्वभौम विज्ञान र सार्वभौम शिक्षाको बारेमा कुरा गर्न अनुमति दिन्छ ।
यो रूसी मानवताका लागि अन्तिम आब्वाहन हो। या त हामी बढ्दो रूपमा सभ्यतागत दृष्टिकोण (रूसी -सार्वभौम सभ्यता) को स्थितिमा जाँदैछौं वा हामी राजीनामाको पत्र लेखिरहेका छौं। कहिलेकाहीं वैज्ञानिक ज्ञानको वृद्धि जोडाइबाट होइन कि ऋणात्मक अवस्थाद्वारा प्राप्त गरिन्छ । यदि कसैले जोडाइलाई ध्यान नदिइ बकवास, विषाक्त एल्गोरिदम र विध्वंशक ज्ञानमीमांसीय रणनीतिहरूलाई निकालिन्छ भने एक शब्दमा पश्चिमीवादको उदारवादी भाइरस कम गर्दछ ।
Source: The fourth political theory
Comments
अरु समाचार
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...












