आजको राशिफल: २०८० साल चैत २६ गते सोमवार
मेष: विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ। हरेक काममा परिवारको सहयोग मिल्नेछ। निर्णय गर्नुअघि विवेक प्रयोग गर्नुपर्ने दिन छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ।
वृष :खानपानमा सचेत हुनु फाइदा हुन्छ। परिवारबाट राम्रो साथ मिल्नेछ। व्यापार र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुन्छ।यात्रा सुखद् र रमाइलो हुनेछ। साथीबाट सहयोग मिल्नेछ।
मिथुन: सिर्जनात्मक बन्ने दिन छ। नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ। धर्ममा मन जानेछ। नयाँ साथीसँगको भेटले रमाइलो अनुभूति हुनसक्छ। व्यापारी साथी सकारात्मक छन्। परिवारको साथ प्राप्त हुनेछ।
कर्कट: यात्रा फलदायी हुनेछ। साथीहरुले सहयोग गर्नेछन्। परिवारसँगको सम्बन्ध कसिलो हुने दिन छ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।
सिंह: शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा भने आलोचनाको जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ।
कन्या : परिश्रमको फल प्राप्त हुनेछ। कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ। व्यापार व्यवसायबाट लाभ हुनेछ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग रहनेछ।
तुला: प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला।
वृश्चिक: सम्भावनाका ढोका खुल्ने दिन छ। अवसर अगाडि देखेपछि मन खुशी हुनेछ। रमाइलो यात्राको योग छ। आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ। परिवारको प्रेम निरन्तर रहनेछ।
धनु : तपाईंले गरेको कामको चर्चा हुनेछ। आफ्नो जिद्धिपनलाई कम गर्नु राम्रो हुन्छ। कर्मको फल प्राप्त गर्न सहज हुनेछ। बोलीको प्रभाव रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मकर: रमाइलो यात्राको योग छ। यात्रामा भएको निर्णयले ठुलो फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। कामममा तपाईंको मूल्यांकन हुनेछ।
कुम्भ : प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ। विभिन्न अवसर प्राप्त हुनेछन्। धार्मिक कार्यमा मन जानेछ। परिवारको माया प्राप्त हुनेछ।
मीन: परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। समय राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। सहयोग गर्ने साथीको संख्या पनि उत्तिकै छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












