ताजा समाचार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग छिचोलियो (तस्वीरहरू)

काठमाडाैँ । नागढुंगा–सिस्ने खोला सुरुङ मार्गको मुख्य सुरुङ सोमबार छिचोलिएको छ ।

निर्माण सुरु भएको करिब ४ वर्षमा २.६८८ किलोमिटरको सुरुङ मार्ग छिचोलिएको हो । यसअघि गत साउनमै आपतकालीन सुरुङ मार्ग छिचोलिएको थियो ।

सोमबार सुरुङ मार्ग वारपार भए पनि यो सुरुङ हुँदै गाडी गुड्न भने अझै एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । सुरुमा मालबाहक गाडी यो मार्ग भएर चल्नेछन् । पछि मात्र यात्रुबाहक गाडी चल्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org