ताजा समाचार

सामान्य घट्यो सुनको मुल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org