काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको बाढी अहिले भने कम भएको छ ।
यतिबेला देशका कुनै पनि ठाउँमा बाढी आउने गरी ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो या बेलुकीपख भने कोशी, बाग्मती र लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Comments
अरु समाचार
-
संसदीय दलको नेताको हैसियत गुमाएका लामा भन्छन्, राजीनामा दिन्
काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।...
-
विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह
काठमाडौं । नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह...
-
प्रधानमन्त्रीले रानीजमरा–कुलारिया सिँचाइ आयोजनाको उद्घाटन गर्ने
काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओली आज कैलाली भ्रमणमा जाँदै छन् । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको रानी जमरा कुलरिया सिँचाइ...
-
आज नागपञ्चमी पर्व मनाइँदै
काठमाडौं।नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका...
-
स्थानीय चिनियाँ भाषा शिक्षकहरूका लागि आयोजित दोस्रो शिक्षण सीप प्रतियोगिता सफलतापूर्वक सम्पन्न
काठमाडौं, जुलाई २५ । काठमाण्डौ विश्वविद्यालयस्थित कन्फ्युसियस इन्स्टिच्युटद्वारा आयोजित तथा नेपाल चिनियाँ भाषा शिक्षा समाजद्वारा सह–आयोजित “दोश्रो नेपाली स्थानीय चिनियाँ...
-
एनआरएनए थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको अध्यक्षमा महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय समन्वय परिषद (एनसिसी) थाइल्याण्डको १२...
-
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङका सभापति राईद्वारा आफूहरुमाथि गरेको कारबाहीविरुद्ध ‘पुनरावेदनपत्र’ पेस
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र खोटाङका सभापति विष्णु राईले पार्टीले अनुशासनका नाममा आफूहरुमाथि गरेको कारबाहीविरुद्ध...
-
थाइल्याण्ड र कम्बोडियाबीच शान्तिवार्ता शुरु !
काठमाडौं । मलेशियाको रजधानी क्वालालम्पुरमा थाइल्याण्ड र कम्बोडियाका सरकारप्रमुखबीच मलेशियामा शान्तिवार्ता शुरु भएको छ । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई...
-
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरभित्र सम्पन्न गर्ने गरी चुस्त र प्रभावकारी तयारी गर्न...