आजको राशिफल : २०८१ साल असोज ११ गते शुक्रबार
मेष राशिः अग्रजबाट काम गराएमा, टेक्निकल क्षेत्रमा फल प्राप्तिको समय छ। जग्गा सम्वन्धी काममा फल प्राप्तिको योग छ। बिलासी क्षेत्रमा प्रवेश नगर्नु नै वेस हुन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानीको योग छ।
वृष राशिः अध्ययनमा सफलता मिल्ने छ। उद्योग, कला क्षेत्रमा मध्यम फल छ। मिष्ठान्न भोजन र पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। कुनै कार्य आरम्भ गर्दा अरुको सहयोग लिएर नभै, स्वःआरम्भ गर्नु होला।
मिथुन राशिः गृह निर्माणको योग छ। राजनीतिमा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। तरल व्यापारको काम आरम्भ गर्नु होला । व्यापारिक लगानी प्राप्त हुने देखिन्छ।
कर्कट राशिः आफ्नो क्षेत्रमा अस्तित्व प्रभुत्व बढाउन सफल भइने छ । मिष्ठान्न भोजनमा सहभागी हुनुपर्ने दिन छ। पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ।
सिंह राशिः समाजिक, प्रतिष्ठा र सम्मान मिल्ने छ। आफन्तरुबीच प्रेम सद्भाव बढ्ने छ। वाणी प्रभाव वढ्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, अध्यापनमा सफलता मिल्ने छ।
कन्या राशिः यात्रा गर्नै पर्दा बिहानै गर्नु होला। धार्मिक कार्य गर्नु शुभ छ। प्रयास गर्दा अवसर प्राप्त हुने देखिन्छ। समाजिक पद, प्रतिष्ठा र सम्मान मिल्ने छ। दाम्पत्यमा सामान्य वैचारिक मतान्तर हुनसक्छ।
तुला राशिः चर्म रोगले स्वास्थमा वाधा आउन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ। नवीन कार्यमा हात नहाल्नु नै राम्रो हुन्छ। उन्नति प्रगति हुने दिन छ। विद्यार्थीलाई पढाईमा मन बढ्ने छ।
वृश्चिक राशिः व्यापार, व्यवसाय गर्नेलाई दिन राम्रो छ। रमाइलो जमघटमा सहभागी हुनुपर्नेछ। वैदेशिक यात्राको योग रहेको छ। विद्यार्थीका लागि पढाइ राम्रो छ। काम गर्दा विचार पुर्याएर गर्नुपर्ने देखिन्छ ।
धनु राशिः स्वास्थ्यमा हल्का बाधा देखिन्छ। नयाँ जिम्मेवारी प्राप्त हुने दिन छ। विद्या अध्ययनमा रुचि बढ्ने छ। व्यापार, व्यवसायमा श्रमको उचित लाभमा कमि हुने छ। यात्राको योग देखिन्छ।
मकर राशिः व्यवसायमा अर्थ प्राप्तिको समय छ। नयाँ कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि शैक्षिक प्रगतिको योग रहेको छ। स्वदेश मै व्यापारको योग रहेको छ। रमाइलो भेटघाटमा सहभागी हुनुपर्ने छ।
कुम्भ राशिः आमाको हातबाट कुनै कामको सुरुवात गराउनु भए शुभ हुनेछ। अध्ययनार्थीका लागि पढाइमा रुचि बढ्ने छ। मान सम्मान प्राप्त हुने योग छ। आफन्तहरूसँग रमणीय भेटघाट हुनेछ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ।
मीन राशिः पारिवारिक सदस्यहरुसँग सुमधुर सम्वन्ध देखिन्छ । आर्थिक लाभ हुने दिन रहेको छ। भूमि लाभको योग छ। वाणी प्रभाव बढ्ने छ । विद्यार्थीका लागि अध्यनमा रुचि बढ्ने छ ।
Comments
अरु समाचार
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...











