अमेरिकामा दुवै उम्मेदवार चुनावी अभियानमा व्यस्त, ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति
न्युयोर्क । लगातार विवादमा आउने डोनाल्ड ट्रम्पको अभिव्यक्ति मात्र होइन उनको चुनावी अभियानमा आयोजित कार्यक्रमसमेत विवादित भएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृह नगर न्युयोर्क सिटीको मेडिसन स्क्वायरमा आयोजना गरेको कार्यक्रममा सञ्चालक सिड राजेनबर्गले ह्यारिसलाई लक्षित गर्दै तल्लो तहको अभिव्यक्ति दिए। ‘सी इज सम सिक बास्टर्ड, ड्याट हिलारी क्लिन्टन वुह्वाट सिक सन अप अ बिच’, उनले भने।
उनले ह्यारिसलाई घरबार विहीन भन्दै साँचो अमेरिकीहरू सेन्ट्रल पार्कको बेन्चमा बसी रहेको बताए। उनले ह्यारिसलाई लक्षित गर्दै पाउनु पर्ने सबै पाइसकेको कुरा समेत गरे।
अमेरिकी राष्ट्रपति पदको निर्वाचन नजिकिँदै जाँदा दुवै उम्मेदवार चुनावी अभियानमा व्यस्त छन्। सोही दिन कमला ह्यारिसले मुख्य मत स्विङ हुने राज्य पेनेसेल्भिनयामा कार्यक्रमको आयोजना गरेकी छिन्।
कमला ह्यारिसले अहिले गर्भपतनको विषयलाई जोडले उठाइरहेकी छिन्। पेनेसेल्भिनियाको कार्यक्रममा ह्यारिसले अमेरिकाका नागरिक सर्वाधिकार सुरक्षित रहेको भन्दै उनीहरूलाई भावनात्मक रूपमा एकीकृत गराउन आफूहरू सक्रिय भएको बताइन्।
ह्यारिसको पक्षमा मोडल तथा टिभी प्रस्तोता कृश टिगेनले एरिजोनामा भएको कार्यक्रममा बोल्दै सन् २०२० मा आफू गर्भवती भएको समस्यामा आएको जटिलताका कारण आवश्यक परेको गर्भपतनको अवस्थाका बारे जानकारी गराएकी थिइन्।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...












