नेपाल र बङ्गलादेश बिचको खेल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने
काठमाडौं । गत संस्करणमा भन्दा उत्कृष्ट प्रर्दशनका साथ बलियो प्रतिद्वन्दी भारतलाई पराजित गरेर साफ महिला च्याम्पियनसिपको फाईनल प्रवेश गरेको नेपाल र साबिक बिजेता बंगलादेश बिचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशालामा जाने भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।आज (बुधबार) साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने भएका हुन् । प्रधानमन्त्री ओलीले खेल अवलोकन र उपाधि विजेतालाई पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।
सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेर उपाधि उचाल्न चुकेको नेपाली महिला टोली यस संस्करणमा भने उपाधी उचाल्ने लक्ष्यका साथ मैदानमा प्रस्तुत हुनेछ । नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
Comments
अरु समाचार
-
साइबर अपराधको अभियोजनबारे महान्यायाधिवक्ता कार्यालयद्धारा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले डिजिटल युगमा भइरहेका अपराधको अनुसन्धान एवं अभियोजनबारे अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । विश्वभरमै डिजिटल अपराध...
-
साइबर अपराधको नियन्त्रण कुनै एक राष्ट्रको मात्र पहलमा सम्भव छैन्ः नायब महान्यायाधिवक्त घिमिरे
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्त डा.टेक बहादुर घिमिरेले डिजिटल अपराधहरू सीमाहीन भएकाले अपराधीहरू अन्तर्राष्ट्रिय कानुनी जटिलताहरूको फाइदा उठाउँदै अनुसन्धान...
-
पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट...
-
राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ बर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका...
-
आज मगर एकता दिवस,सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम
काठमाडाैं । देशैभरका मगर समुदायले आज ४३औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । मगर बाहुल्यता रहेको नवलपरासी...
-
आजको राशिफल : २०८१ साल फागुन १५ गते विहीबार
मेष नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत...
-
महाशिवरात्रीमा पशुपतिनाथ सहित देशैभरका शिवालयहरुमा दर्शन गर्नेको भीड
काठमाडौं । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित...
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा जारि फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ...
-
प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो...