सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुन प्रतितोला चार सय रुपियाँले घटेर एक लाख ४९ हजार सात सय रुपियाँमा बारोबार भइरहेको जनाएको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार एक सय रुपियाँमा बारोबार भएको थियो ।
यसैगरी, आज चाँदी २५ रुपियाँले घटेर एक हजार ८६५ रुपियाँमा बारोकार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार यसको मूल्य एक हजार ८९० रुपियाँ थियो ।
Comments
अरु समाचार
-
लगातार ६ दिन घटेको सेयर बजार आज उच्च अंकले बृद्धि
काठमाडौं । लगातार विगतका ६ दिन कारोबार घटेको सेयर बजार आज उच्च अंकले बढेको छ । आज बुधबार नेपाल स्टक...
-
सुनको मूल्य तोलामा दुई हजारले बढ्यो
काठमडौं । आज सुनको मूल्यमा तोलामा दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार अन्तरराष्ट्रिय बजारमा सुनको...
-
आर्थिक कूटनीतिलाई पहिलो प्राथमिकता दिन परिसङ्घको आग्रह
काठमाडौं । नेपाल उद्योग परिसङ्घले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरुसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ । सोमबार...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू. दुई हजार एक सय बढेको छ...
-
अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच छलफल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज...
-
पाहुनालाई मायाको चिनो ‘रायो साग’
काठमाडौं । आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा...
-
वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार
काठमाडौं । स्याङ्जा जिल्लाको वालिङका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका...
-
मह बेचेर एक याममा १२ लाख आर्जन
काठमाडौं । घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गरेका छन् । उनले मौरी पालेर जीविका चलाउन...
-
बेनी–पुलाचौर सडक कालोपत्र
काटमाडौं । म्याग्दीको बेनी–पुलाचौर पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा...