विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत जारी खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
काठमाडौं स्थित टियु अन्तराष्ट्रिय मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो ।
एडवार्डले सर्वाधिक ४५ रन बनाए । यस्तै लोकेश बमले २६, निकोलस किर्तनले १९ रन बनाए भने बसिर अहमदले २१ रन जोडे।पोखराका लागि सागर ढकाल र रेमोन रेइफरले २-२ विकेट लिए । यस्तै कुशल भुर्तेल र दिनेश खरेलले १–१ विकेट लिए।
पोखरा र विराटनगर दुवैकालागि यो पाँचौ खेल हो। दुवै टोलीले अहिलेसम्म चारमध्ये एउटामात्र खेल जितेका छन्। दुवैको समान २ अंक छ। दुवै टोली आज जितको दबाबमा छन्।
Comments
अरु समाचार
-
‘पर्वतीय क्षेत्रलाई जलवायु सङ्कटबाट जोगाउन सहकार्य गर्नुपर्नेमा जोड’
काठमाडौं । पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् ।...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ। विभिन्न सहकारीको रकम अपचलन...
-
विराटनगरमाथि पोखराको सुपर ओभरमा जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले सुपर ओभरमा १३ रनको रोमाञ्चक जित निकालेको छ। बिहीबार कीर्तिपुरमास्थित...
-
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण,सचिवले गरे शुभारम्भ
काठमाडौं । काठमाडौंको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’ निर्माण सम्पन्न भएको छ । एघार मिटर उक्त कलभर्ट भत्किँदा...
-
पोखरा र विराटनगरबीचको खेल सुपर ओभरमा
काठमाडौं । विराटनगर किंग्सले र पोखरा एभेन्जर्सबिचको खेलको नतिजा सुपर ओभरबाट हुने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर...
-
२०३० को विश्वकप फुटबल स्पेन, पोर्चुगल र मोरक्कोमा हुने
काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको...
-
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम...
-
वीरगञ्जबाट डिजेल आयात घट्दा राजश्वमा गिरावट
काठमाडौं । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले...
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिने
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लोकसेवा आयोगमार्फत नयाँ नियुक्ति र बढुवाको प्रक्रिया अगाडि बढाएको छ । आयोगबाट पदपूर्तिको कार्य...