सुनको मूल्य घट्यो
काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार आज सुनको भाउ २ हजार २ सयले घटेको हो। शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५ दिन यताकै कम मुल्यमा झरेको हो । यस्तै बजारमा आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
Comments
अरु समाचार
-
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
काठमाडौं । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक...
-
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू.एक हजार दुई सय र चाँदी प्रतितोला...
-
पाँच खर्ब २१ अर्ब ६३ करोड विप्रेषण भित्रियो
काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ...
-
अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछः उपप्रधान एवं अर्थमन्त्री पौडेल
काठमाडौं । (नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुनुहुन्छ । कोरोना महामारी, रुस युक्रेन युद्ध आदिका...
-
‘अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने...
-
आज बढेन सुनको मूल्य
काठमाडौं । पछिल्लो समय लगातार उकालो लागेको सुनको मूल्य आज भने स्थिर रहेको छ। हिजो एकै दिन दुई हजार रुपैयाँले...
-
वीरगञ्जबाट डिजेल आयात घट्दा राजश्वमा गिरावट
काठमाडौं । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
लगातार ६ दिन घटेको सेयर बजार आज उच्च अंकले बृद्धि
काठमाडौं । लगातार विगतका ६ दिन कारोबार घटेको सेयर बजार आज उच्च अंकले बढेको छ । आज बुधबार नेपाल स्टक...