सुनको मूल्य बढ्यो
काठमाडौं । आज सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले वृद्धि भएको छ ।
आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो । सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलाबाट २० रुपैयाँ घटेको चाँदी आज पनि सोही मूल्य एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको हो ।
Comments
अरु समाचार
-
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर र युरोको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय...
-
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी...
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
दमौली (तनहुँ): जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण...
-
धरानमा फस्टाउँदै सिद्रा व्यापार, कारोबारमा महिलाको सक्रियता
धरान (सुनसरी): मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री...
-
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय...
-
सुनको मूल्य घट्यो
काठमाडौं । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार आज सुनको भाउ २ हजार २ सयले...
-
कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत
काठमाडौं । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक...
-
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रू.एक हजार दुई सय र चाँदी प्रतितोला...