अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो
अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो लागेको छ । २० एकड क्षेत्रफलमा शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।
प्यासिफिक पालिसेड क्षेत्रका घर नजिकका क्षेत्रहरू बाट बाक्लो धुवाँ निस्किरहेको बताइएको छ । प्रभावित क्षेत्रमा बसोबास गर्ने मानिसहरु आफ्नो घर र सवारीसाधन छोडेर भागेका छन् । आगलागी भएका क्षेत्र बाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको छ ।
वनको आगलागी बाट १३ हजार भवन जोखिममा परेका छन । आगलागी सँगै क्यालिफोर्नियामा लाखौं मानिसहरूका लागि चेतावनी जारी गरिएको छ । आगो अझै फैलिने सम्भावना रहेको बताइएको छ ।
Comments
अरु समाचार
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
चीनमा फेरि ठूलो भूकम्प गयो
काठमाडौं । चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ...
-
चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते
काठमाडौं । चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको सात म्याग्निच्यूडको भुकम्पमा परेर मृत्यु हुने मानिसको...
-
इरानले सन् २०२४ मा कम्तीमा ९०१ जनालाई मृत्युदण्ड दिएको छ : राष्ट्र संघ
तेहरान । इरानी अधिकारीहरूले गत वर्ष ९०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घका मानवाधिकार (आइएचआर) प्रमुखले मङ्गलबार बताएका छन्...
-
जर्मनीमा विद्युतीय कार बिक्री २७.४ प्रतिशतले घट्यो
काठमाडौं । यूरोपेली मुलुक जर्मनीमा विद्याुतीय कार बिक्रिमा २७.४ प्रतिशतले गिरावट आएको छ। गत वर्ष अर्थात सन् २०२४मा जर्मनीमा विद्युतीय...
-
क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर उनले राजीनामाको घोषणा गरेका...
-
दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह
काठमाडौं । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई पक्राउ गर्न सोमबार प्रहरीसँग आग्रह गरेका छन्...
-
‘क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने’
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै साता राजीनामाको घोषणा गर्ने सम्भावना रहेको ‘द...
-
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
काठमाडौं । इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ ।...