ताजा समाचार

एनआरएनएको ‘दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन’ मार्च १५–१६ मा थाइल्याण्डमा हुँदै

काठमाडौं । संसारभरी छरिएर रहेका एनआरएनए (NRNA)को वृहत् र पृथक दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन (सेकेन्ड इन्टरनेशनल युथ कन्फेरेन्स) आगामी मार्च १५–१६ तारिख आयोजना हुने भएको छ ।

युवा सम्मेलन थाइल्याण्डको राजधानी बैङ्ककस्थित रामब्रन्त होटेलमा आयोजना गरिने राजबहादुर साउदले सामाजिक सञ्चालन फेसबुकमार्फत जानकारी दिनु भएको छ । ‘सम्मेलन सफल बनाउन तिब्र गतिमा तयारी गर्दै अगाडि बढी रहेका छौँ,’ साउदले थप बताउनुभयो ।

सम्मेलनको नारा “युवाहरूलाई सशक्तिकरण गर्दै,पीएनओ को भविष्यलाई आकार दिँदै” भन्ने रहेको छ । यसैगरी यही २०२५ मार्च १८–१९ मा एनआरएनएको १० औ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन कम्बोडियाकोे राजधानीमा हुने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org