त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार
काठमाण्डाै । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्यान्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन् । नेपालकी मनिष उपाध्यायले २ विकेट लिइन् ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका विन्दु रावल र कविता कुँवरले समान २५ रन बनाए । थाइल्यान्डकी थिपचा पुत्थावोङ्गले ३ विकेट लिइन् ।
त्रिदेशीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्यान्डको भने यो लगातार दोस्रो जीत हो । थाइल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो । प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।
Comments
अरु समाचार
-
संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दै
संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक दिउँसो...
-
मानवअधिकारको रक्षाका लागि सरकार कटिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताएका छन्। मानवअधिकार...
-
ग्यासको भाउ १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति, आन्दोलन फिर्ता
काठमाण्डाै । सरकार र नेपाल एलपी ग्यास उद्योग सङ्घबीच पाँच बुँदे सहमति भएको छ । सिंहदरबारमा रहेकाे उद्योग, वाणिज्य तथा...
-
आज मन्त्रिपरिषद्को बैठक बस्ने
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। साँझ ६ः३० बजे...
-
फोहर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर
काठमाडौं । धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार...
-
अमेरिकामा अवैध ठहरीएका नेपाली बोकेको विमान काठमाडौंमा अवतरण
काठमाडौं । अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ । अहिले विहान करिब १० बजे अवैधानिक नेपाली...
-
अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोसँग वार्ता गर्ने
वाशिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग व्यापार सम्झौताका लागि वार्ता गर्ने भएका छन्। अमेरिकाले मेक्सिको र क्यानडाबाट आयात...
-
ट्रम्प एक्शनः १० नेपाली लिएर अमेरिकी जहाज आज काठमाडौं आउँदै
काठमाण्डौ। अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले दोस्रो पटक कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीमध्ये १० जनालाई लिएर अमेरिकी चार्टर जहाज आज...
-
आज महत्वपूर्ण संसद् बैठक, अनिवार्य उपस्थित हुन सांसदलाई कांग्रेस र एमालेको ह्विप
काठमाण्डाै । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले आजको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।...