केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय टोली एपिएफले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ ।
प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लबले विभागीय डर्बी पुलिस क्लबको सामना गर्ने तालिका छ । क्वार्टरफाइनलको दोस्रो खेलमा भने आयोजक केपी ओली एफसीले खेल्नेछ ।
उसले बुढासुब्बा च्याम्पियन न्यूरोड टिम(एनआरटीसँग खेल्ने तालिका रहेको छ । पहिलो खेलको विजेताले फागुन १३ गते संकटासँग खेल्नेछ । १३ गते नै मछिन्द्रले एफी ट्रान्सपोर्ट युनाइटेडसँग खेलेपछि सेमिफाइनल समिकरण पुरा हुनेछ। केपी ओली कपमा फागुन १२ र १३ गते डबल हेडर हुनेछन् ।
सेमिफाइनल खेल १४ र १४ आयोजना गरिएको आयोजक राष्ट्रिय युवा संघले जानकारी दिएको छ। विजेतालाई १५ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको उपविजेताले पाँच लाख पाउनेछन् । विधागत रुपमा उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउनेछन् ।
सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा साँझ पाँच बजे हुनेछ । त्यसअघिका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । फाइनल खेल फागुन १९ गते हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीबाट हुनेछ ।
Comments
अरु समाचार
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...












