ताजा समाचार

तिब्बतमा भूकम्प गयो, काठमाडौंमा समेत धक्का महसुस

काठमाडौं । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको छ ।

काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाका अनुसार भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । आज दिउँसो २ः३५ मिनेट जाँदा भूकम्प गएको हो ।

आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org