ताजा समाचार

होलीमा यस्तो देखियो बसन्तपुर र न्युरोड क्षेत्र (तस्बिरहरु)

काठमाडौं । काठमाडौंको बसन्तपुरमा बिहीबार पचासौं हजार होली खेल्न भेला भए । विशेषतः युवायुवतीहरुले रंगहरुको पर्व होली यहाँ भेला भएर विशेष हर्षोल्लासका साथ मनाएका हुन् ।

पहाडी भेगमा होली मनाउने क्रममा काठमाडौंको वसन्तपुर हनुमान ढोका दरबार क्षेत्र होली मनाउनेका लागि आकर्षक स्थान हो । फाल्गुन शुक्ल पूर्णिमाको दिन होली पर्व मनाउने क्रममा वसन्तपुरको पटांगिनीमा हजारौँ जम्मा हुन्छन् ।

बसन्तपुर-हनुमान ढोका दरबार क्षेत्रमा हजारौं मानिसहरू जम्मा भएर सद्भाव, सम्मान र उत्साहका साथ होली पर्व मनाइएको देखिन्थ्यो ।

तस्बिरहरु (केशव भट्टराई):

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org