अस्कल र पीएन क्याम्पसमा स्ववियुको मतदान जारी

काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ ।
त्रिभुवन विश्वविद्यालयले गत पाँच गते देशभरिका सम्बन्धन प्राप्त र आंगिक क्याम्पसका गरेको स्ववियुको निर्वाचन विवाद भएपछि अन्तिम समयमा आएर रोकिाएको थियो । यी २ क्याम्पसमा आज मतदान भएइरहेको हो ।
बिहान ८ बजेदेखि इलेक्ट्रोनिक मेसिनबाट मतदान सुरु भएकाले अस्कल क्याम्पसको नतिजा आजै साँझ नतिजा आउने उनले बताईएको छ । त्यस्तै पीएन क्याम्पसमा पनि शान्तीपूर्ण ढंगबाट मतदान भईरहेको क्याम्पस स्रोतको दावी रहेको छ ।
Comments
अरु समाचार
-
प्राइभेट वकिलको पेटमा लात हान्ने रमनका काण्डैकाण्ड !
काठमाडाैं । आफू महान्यायाधिवक्ता हुँदा प्राइभेट वकिललाई सरकारी कार्यालयको बहस निषेध गरी रोजीरोटीमा लात हानेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ पदमा...
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्यान्डको भ्रमण गर्ने भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण तथा...
-
नेपालमा सामाजिक सञ्जाल दर्ता नगरि चलाएमा के हुन्छ ? नयाँ नियम यस्तो
काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता हुनका लागि एक महिनाको समय दिदै सूचना जारी गरेको छ ।...
-
इटहरी सेन्टर प्लाजामा आगलागी, फसेकाको उद्धारका लागी सेनाको हेलीकप्टर पठाईयो
काठमाडौं । इटहरीको सेन्टर प्लाजा भयानक आगलागी भएको छ । आज बिहानबाट सुरुभएको आगालागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।...
-
कुलमानलाई बर्खास्त गर्ने निर्णय विरुद्ध प्रतिपक्षी दलहरुले गरे संसद बैठक अवरोध
काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले...
-
कुलमान हटाउने विषयमा के भन्यो सरकारले ?
काठमाडाैं । सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको वचाउ गरेको छ । कुलमानले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा हुँदा गुटबन्दी गरेको,...
-
प्रधानमन्त्रीलाई डिजिटल बोर्डमा ‘केपी चोर देश छोड’ भनेर लेख्नेविरुद्ध छानबिन सुरु
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्रीलाई ‘केपी चोर देश छोड’ भनेर लेख्नेविरुद्ध छानबिन सुरु भएको...
-
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका...
-
आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल सञ्चालन
काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष...