पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा बन्न लायक नभएको टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष बनाउन सुझाव दिएका हुन् ।
पछिल्लो क्रियाकलापले शाहलाई राजनीतिक दल खोलेर खुला राजनीतिमा आउन सुझाव दिँदै पूर्वप्रधानमन्त्री देउवाले पूर्वराजालाई बोकेर हिँडेको राप्रपा र राप्रपाका नेता कार्यकर्ताले पनि दुःख पाउने टिप्पणी गरे ।
Comments
अरु समाचार
-
प्राइभेट वकिलको पेटमा लात हान्ने रमनका काण्डैकाण्ड !
काठमाडाैं । आफू महान्यायाधिवक्ता हुँदा प्राइभेट वकिललाई सरकारी कार्यालयको बहस निषेध गरी रोजीरोटीमा लात हानेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ पदमा...
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्यान्डको भ्रमण गर्ने भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण तथा...
-
नेपालमा सामाजिक सञ्जाल दर्ता नगरि चलाएमा के हुन्छ ? नयाँ नियम यस्तो
काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता हुनका लागि एक महिनाको समय दिदै सूचना जारी गरेको छ ।...
-
इटहरी सेन्टर प्लाजामा आगलागी, फसेकाको उद्धारका लागी सेनाको हेलीकप्टर पठाईयो
काठमाडौं । इटहरीको सेन्टर प्लाजा भयानक आगलागी भएको छ । आज बिहानबाट सुरुभएको आगालागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।...
-
कुलमानलाई बर्खास्त गर्ने निर्णय विरुद्ध प्रतिपक्षी दलहरुले गरे संसद बैठक अवरोध
काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले...
-
कुलमान हटाउने विषयमा के भन्यो सरकारले ?
काठमाडाैं । सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको वचाउ गरेको छ । कुलमानले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा हुँदा गुटबन्दी गरेको,...
-
प्रधानमन्त्रीलाई डिजिटल बोर्डमा ‘केपी चोर देश छोड’ भनेर लेख्नेविरुद्ध छानबिन सुरु
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्रीलाई ‘केपी चोर देश छोड’ भनेर लेख्नेविरुद्ध छानबिन सुरु भएको...
-
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका...
-
आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल सञ्चालन
काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष...