प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । केही बेरअघिदेखि सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको बैठक जारी छ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित तीनै दलका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा संक्रमणकालीन न्याय, पछिल्लो समय बढिरहेको राजावादीको सक्रियतालगायतका विषयमा छलफल भइरहेको छ । यस बैठकअघि प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए ।
Comments
अरु समाचार
-
न्याय माग्दै कुलमान घिसिङ सर्वोच्च पुगे
काठमाडौं । आफूलाई गैरकानुनी रुपमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता...
-
प्राइभेट वकिलको पेटमा लात हान्ने रमनका काण्डैकाण्ड !
काठमाडाैं । आफू महान्यायाधिवक्ता हुँदा प्राइभेट वकिललाई सरकारी कार्यालयको बहस निषेध गरी रोजीरोटीमा लात हानेका वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ पदमा...
-
आज प्रतिनिधिसभा बैठक: चार मन्त्री र सांसदबिच प्रश्नोत्तर हुँदै
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा...
-
आयातका सबै कारमा २५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सबै कार र कारका पाटपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका...
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत १९ गतेदेखि थाइल्यान्डको भ्रमण गर्ने भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण तथा...
-
नेपालमा सामाजिक सञ्जाल दर्ता नगरि चलाएमा के हुन्छ ? नयाँ नियम यस्तो
काठमाडौं । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता हुनका लागि एक महिनाको समय दिदै सूचना जारी गरेको छ ।...
-
इटहरी सेन्टर प्लाजामा आगलागी, फसेकाको उद्धारका लागी सेनाको हेलीकप्टर पठाईयो
काठमाडौं । इटहरीको सेन्टर प्लाजा भयानक आगलागी भएको छ । आज बिहानबाट सुरुभएको आगालागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।...
-
कुलमानलाई बर्खास्त गर्ने निर्णय विरुद्ध प्रतिपक्षी दलहरुले गरे संसद बैठक अवरोध
काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले...
-
कुलमान हटाउने विषयमा के भन्यो सरकारले ?
काठमाडाैं । सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयको वचाउ गरेको छ । कुलमानले नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा हुँदा गुटबन्दी गरेको,...