एसएमएस आएपछि लाइसेन्स लिन आउन विभागको आग्रह
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको सूचना एसएमएसबाट प्राप्त भएपछि मात्र कार्यालयमा लिन आउन भनेको छ ।
कार्यालयले आज सूचना निकालेर लाइसेन्स छापिएपछि विभागको वेबसाइट तथा हेलो यातायात व्यवस्था विभाग नामक फेसबुकमा प्रकाशित हुने र मोबाइलमा सन्देश पठाइने बताएको छ ।

Comments
अरु समाचार
-
वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका विज्ञ काठमाडौंमा
काठमाडौँ। वायरलेस प्रविधिका सम्बन्धमा छलफल गर्न ३८ देशका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । एसिया प्रशान्त क्षेत्रमा सञ्चार, सूचना तथा...
-
त्रिवि क्याम्पसको स्ववियु सभापतिमा नेविसंघ र अरुमा अनेरास्ववियुको जित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बन्दा अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार...
-
‘दुई तिहाइको सरकारले जिउँदै छोड्नु नै मेरो जित हो’
काठमाडौं । आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन्...
-
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको...
-
सभामुखद्वारा सांसद राणा पक्राउ परेको सदनलाई जानकारी
काठमाडौं । सभामुख देवराज घिमिरेले राप्रपाका सांसद डा.धवल शमशेर राणा पक्राउ परेको सूचना संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको...
-
पूर्वराजाले हिंसात्मक गतिविधिका लागि दुर्गा प्रसाईंलाई खटाए ( संवोधनको पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजाले अवाञ्जित व्यक्तिलाई जनकमाण्डर बनाएर दुर्गा प्रसाईंलाई खटाएको विषयमा आपत्ति जनाएका छन्। सोमबारको बैठकलाई सम्बोधन...
-
ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ज्ञानेन्द्र शाहीको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा...
-
राजावादीको आन्दोलनमा २ युवा मारिँदा पनि निर्मल निवासलाई दुखेन: विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको हिँसात्मक आन्दोलनमा दुई युवाले ज्यान गुमाउँदा पनि पूर्वराजा ज्ञानेन्द्रले दुःख व्यक्त नगरेकोमा...
-
दंगा भड्काउने एक वर्षदेखिको प्रयासमा पूर्वराजा मिसिए : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह एक वर्षदेखि सामाजिक सद्भाव भड्काएर समाज बिथोल्ने प्रयासमा मिसिँदा तीनकुने घटना...