ताजा समाचार

नयाँ रणनीति तय गर्न समाजवादी मोर्चाको बैठक सुरु

काठमाडौं । शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको समाजवादी मोर्चाले नयाँ रणनीति तय गर्न बैठक सुरु गरेको छ ।

नेकपा एसको केन्दीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाका नेताहरुको बैठक सुरु भएको हो ।

बैठकमा शुक्रबार मोर्चाले काठमाडौंमा गरेको जनसभाको समीक्षा समेत गर्ने बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org