छत्तीसगढमा प्रहरी र नक्सलवादीको मुठभेडमा १६ जना मारिए
काठमाडौं । भारतको छत्तीसगढको सुकमा प्रहरी र नक्सलवादीहरूको मुठभेडमा १६ जना मारिएका छन् ।
मुठभेड भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छत्तीसगढको भ्रमणमा जानुभन्दा एक दिन घटेको हो । बस्तर प्रहरी प्रवक्ताले शुक्रबार सीआरपीएफ र जिल्ला रिजर्भ गार्डको संयुक्त टोली नक्सलवादीहरूविरुद्ध अपरेसनको लागि निस्केको जानकारी दिए । शनिबार बिहान ८ बजेतिर केरलापाल क्षेत्रमा विद्रोहीहरूसँग उनीहरुको मुठभेड भएको थियो।
यस भिडन्तमा अहिलेसम्म १६ नक्सलवादीको शव बरामद भएको प्रहरीले दाबी गरेको छ। घटनास्थलबाट ठूलो मात्रामा एके–४७, एसएलआर, इनसास राइफल, रकेट लन्चर, बीजीएल लन्चर र विस्फोटक पदार्थ बरामद गरिएको छ।
यस भिडन्तमा दुई जिल्ला रिजर्भ गार्ड जवान पनि घाइते भएका छन्। यद्यपि, उनीहरूको अवस्था सामान्य र खतरामुक्त रहेको बताईएको छ।
Comments
अरु समाचार
-
ट्रम्पको प्रस्ताव पुटिनद्धारा अस्विकार
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति सम्झौताको प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । रुसी...
-
रुसले तीनदिन युक्रेनमा आक्रमण नगर्ने
काठमाडौं । लामो समयबाट युद्धरत देश रुसका राष्ट्रपति भ्लादमिर पुटिनले तीनदिने युद्धविराम घोषणा गरेका छन्। पुटिनले मे ८ बाट १०...
-
इनारमा गाडी खस्दा १२ जनाको मृत्यु
काठमाडौं । भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको छ । मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको...
-
स्पेन र पोर्चुगलमा आपतकाल, दुवै देशमा छैन् विद्युत्
काठमाडौं । यूरोपेली मूलुकहरु स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा...
-
भारत-पाक सीमामा लगातार गोलाबारी
काठमाडौं । शनिबार राति पाकिस्तानले लगातार चौथो दिन पनि नियन्त्रण रेखा (एलओसी) मा गोलाबारी गरेको भारतको भनाई छ। यो गोलाबारी...
-
नेपाल-भारत सीमा क्षेत्रमा कडा निगरानी
काठमाडौं । भारतको जम्मु कश्मीरको पहलगाममा एक नेपाली सहित २६ जना पर्यटकहरुको मृत्यु हुने गरेर भएको आतंकवादी हमलापछि नेपाल–भारत सीमा...
-
भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान
काठमाडौं । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो...
-
इरानमा विस्फोटमा परी १४ जनाको मृत्यु, ७५० घाइते
काठमाडौं । इरानको एउटा प्रमुख बन्दरगाहमा भएको विस्फोटमा परी १४ जनाको मृत्यु भएको छ। सो बन्दरगाहमा भएको विष्फोटमा ७५० जना...
-
बोल्दा रहेछन् पू्र्वराजा ज्ञानेन्द्र शाह पनि !
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको पहलगममा भएको हत्या प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । भारतको कास्मिरको पहलगम क्षेत्रमा भएको...