रविको पक्राउविरुद्ध रास्वपाका नेता मानव अधिकार आयोग जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आज राष्ट्रिय मानव अधिकार आयोग जाने भएका छन् ।
सभापति रविको पक्राउ गैरकानुनी भएको र पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको दाबी गर्दै रास्वपाको टोली मानव अधिकार आयोगको कार्यालय जाने भएको बताईएको छ। अहिले बिहान साढे ११ बजेपछि आयोगको कार्यालय पुग्ने कार्यक्रम रहेको रास्वपा सचिवालयले जनाएको छ।
लामिछानेलाई बुढानिलकण्ठ स्थित हेपाली हाइटबाट गत चैत २२ गते शुक्रबार बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ गरेको थियो । सोही पक्राउ गैरकानुनि भएको भन्दै रास्वपा आज मानव अधिकार आयोग जान लागेको हो ।
लामिछानेलाई चैत २२ गते शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिए सँगै प्रहरीले पक्राउ गरेको थियो।
Comments
अरु समाचार
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ। स्वास्थ्य...
-
वीरगञ्जको निषेधाज्ञा हट्यो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश...
-
राष्ट्रपतिद्वारा संसद्को अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसमा राष्ट्रपतिले...
-
यू-१९ विश्वकप एसिया छनोट: हङकङमाथि नेपालको सहज जित
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै...
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ...
-
त्रिवि निमित्त उपकुलपतिको जिम्मेवारी खड्ग केसीलाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालय निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर खड्ग केसीलाई दिइएको छ । त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा...
-
महाप्रसाद अधिकारीको हस्ताक्षर भएका पाँचका १० लाख थान नोट बजारमा
काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै...
-
विमानस्थलबाट गाजासहित भारतिय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७...