कुशल र आसिफको कीर्तिमानी साझेदारीमा कुवेत विरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० सिरिजमा नेपालले कुवेत विरुद्ध ६ विकेटको जित निकालेको छ ।
१८५ रनको विजयी लक्ष्य पाएको नेपालले ओपनर कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीमा उक्त जित निकालेको हो । यो सँगै नेपालले जारी सिरीजमा लगातार दोस्रो जित निकालेको छ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको नेपाललाई निर्धारित २० ओभरमाकुवेतले ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो ।
आजको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १ सय २७ रनको साझेदारी गरे । जुन टी–२० आईमा नेपालका लागि पहिलो विकेटका रूपमा भएको हालसम्मकै उच्च साझेदारी हो । यसअघि यस जोडीले २०२३ मा टीयुमा नेदरल्यान्सविरुद्ध १ सय १६ रनको साझेदारी गरेका थिए । आसिफले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन जोडे । कुशलले ५० बलमा ८१ रन जोडे ।
नेपाल लगातार दोस्रो जितसँगै प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नेपालले बुधबार कतारलाई ८ विकेटले हराएको थियो । नेपालको २ खेलमा ४ अंक जोडेको छ । कुवेतको २ अंक छ ।
Comments
अरु समाचार
-
वर्षा बाधक बन्दा विश्वकपमा पुग्ने नेपालको सपना चकनाचुर
काठमाडौं । काठमाडौंको मुलपानीमा जारी आइसिसी यू–१९ विश्वकप २०२६ मा छनोट प्रतियोगिताको खेल अवरुद्ध हुँदा विश्वकमा पुग्ने नेपालको सपना तहसनहस...
-
धवल शम्शेरलाई उपचारका लागि छाड्ने तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सांसद धवल शम्शेर जबरालाई हिरासतबाट छाड्ने तयारी भएको छ। स्वास्थ्य...
-
वीरगञ्जको निषेधाज्ञा हट्यो
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश...
-
राष्ट्रपतिद्वारा संसद्को अधिवेशन आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसमा राष्ट्रपतिले...
-
यू-१९ विश्वकप एसिया छनोट: हङकङमाथि नेपालको सहज जित
काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै...
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ...
-
त्रिवि निमित्त उपकुलपतिको जिम्मेवारी खड्ग केसीलाई
काठमाडौं । त्रिभुवन विश्वविद्यालय निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर खड्ग केसीलाई दिइएको छ । त्रिवि ऐनमा उपकुलपति रिक्त रहे रेक्टरलाई बढीमा...
-
महाप्रसाद अधिकारीको हस्ताक्षर भएका पाँचका १० लाख थान नोट बजारमा
काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको छ । साबिककै...
-
विमानस्थलबाट गाजासहित भारतिय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट छ किलो ९७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७...